विश्वका प्रायः सबै देशले आ–आफ्नो देशको जनसंख्यालाई तरोताजा राख्न र सो अनुसार विकास निर्माण गर्न र योजना तर्जुमा गर्नका लागि हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ ।...
नेकपाका धरान इन्चार्ज तथा प्रदेश कमिटी सदस्य अइन्द्रविक्रम बेघा नेकपा विवादको जड कारण यी रहेको औंल्याउँछन् । –व्यक्तिवादी प्रवृत्तिको हावी, सङ्गठनात्मक अराजकता –एकता गलपासो होइन सरकार र पार्टीबीच तारतम्य मिलेको छैन...
केही दिनअघि फेसबुकमार्फत् बलात्कारविरुद्ध नयाँ अभियान थालियो । महिलाले कालो रंगको फोटो पोस्ट गरेर ‘साइलेन्ट प्रोटेस्ट’ सुरु गरे । यो अभियानमा पुरुषले पनि उत्तिकै साथ दिए । यसका अभियन्ताले फेसबुकमा...
लेखक डेनिअल गोलम्यानका अनुसार भावनात्मक बुद्धिमत्ताले व्यक्तिको सफलता र उसको व्यक्तित्व विकासमा ठूलो भूमिका निर्वाह गर्दछ । यो मनोवैज्ञानिक तत्वहरुको समिश्रण हो।जसले हाँसिल गरेको उपलब्धिको अस्सी प्रतिशत (८०५) अंश...
धरानः त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिविअन्तर्गतका क्याम्पसमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय निकायले तोकेको स्वास्थ्यमापदण्ड अवलम्बन गरी कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिइएको छ । भौतिक...
सुनसरीः सुनसरीको कोशी गाउँपालिकामा स्थानीय मानव अधिकार समूहले ८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । समूहले चेतनामुलक अभियान कोशी गाउँपालिकाको १ देखि ८ नम्वर वडामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने...
धरानः धरानस्थित युएन कलेज र धरान एजुकेशन फाउण्डेशनको आयोजनामा ‘सिम्याट’ तयारी कक्षा सञ्चालन हुने भएको छ । यही मङ्सिर २१ गतेदेखि यस्तो कक्षा सञ्चालनको तयारी थालिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले...
परिचयः नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेको छ । विशेष गरी तराई र पहाडमा गरीब कृषकहरू ३ देखि ४ वटा बोका बाख्राहरू पालेर गरी जीविका चलाई रहेका हुन्छ ।...
भ्याक्सेटोमी गर्दा यौन शक्तिमा असहजता आउँछ, यौनशक्तिमा कमी आउँछ जस्ता भ्रमले गर्दा पुरुष भ्याक्सेटोमी गर्न मान्दैनन् धरानः परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ ।...
धरानः नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमण सरेको अध्ययनले देखाएको छ । ३३ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको...
इलामः इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माइनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको बताइएको...
विराटनगरः टयाक्टर आफै अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु भएको छ । ग्रामथान न.पा. १ लखन्तरीस्थित भित्री कच्ची सडकखण्डमा पश्चिमबाट पूर्व आउँदै गरेको को१त ८८१३ नं. को टयाक्टर आफै अनियन्त्रित भई...
बिर्तामोडः झापाको मेचीनगरमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ । मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । दोर्जी...
धरानः सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी...
सुनसरीः सुनसरीको दुहवी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । उनको शव झाडीमा भेटिएको छ । उनी कक्षा–११ मा अध्ययनरत थिए । यही मङ्सिर १०...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend