दाङ, गढवा बजारका किशोरसिंह ठकुरी अमेरिकी बीमा कम्पनीबाट क्षतिपूर्ति लिन कति जटिल छ भन्ने एउटा उदाहरण हुन् । तस्वीर: पिटर गिल अफगानिस्तान र इराक युद्धमा अमेरिकी सैनिकलाई प्रत्यक्ष/अप्रत्यक्ष सहायता उपलब्ध गराउने...
बिर्तामोडः झापामा एक युवाको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ । शिवसताक्षी नगरपालिकामा एक व्यक्तिको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो । सताक्षीधाम जाने सडकमा बुधबार बिहान...
धरानः सुनसरीमा निषेधाज्ञालाई खुकुलो बनाइने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञालाई केही खुकलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले डिसिसिएमसीको बैठक बसेर...
धरानः धरान–८ स्थित तीनकुनेमा भएको दुर्घटना भएको छ । पुर्वान्चल इन्जिनियर क्याम्पस अगाडि भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी...
विराटनगरः विराटनगर–४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका व्यापारीहरुलाई फोनबाट धम्काउँदै रकम माग गर्ने एक समूहलाई पक्राउ गरी सार्वजनिक...
धरानः रोनाल्डो र मेस्सीका फ्यान छन् नै । यी दुई जनामध्ये को उत्कृष्ट भन्ने विवाद सायद फुटबल इतिहासकै ठूलो विवाद हो । एकै समयमा उदाएका कारणले गर्दा पनि होला...
धरानः केही महिनाअघि धरानलगायत देशभरका शिक्षक भोकभोकै छौं, खान देऊ भन्दै आन्दोलनमै उत्रिए । धरानलगायत सुनसरीका निजी विद्यालयका शिक्षक भोकभोकै छौं भन्दै इटहरी उपमहानगरपालिका अगाडि पुगेर प्रदर्शन पनि गरे...
धरानः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन...
धरानः धरानमा आज (बुधबार) पाँचजना संक्रमित थपिएका छन् । धरान १७ रेल्वेमा आमाछोराको मृत्यु भएपछि अन्य ३० जनाको स्वाब लिँदा तीनजनामा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश...
धरानः धरान–१० की एक संक्रमित नर्स अहिले होमआइसोलेसनमै छिन् । उनले अस्पतालभन्दा घरमै बढी स्याहारसुहार हुने महसुस भएको बताइन् । ‘खासमा अस्पतालमा भन्दा घरमै स्याहारसुसार हुने महसुस मैले गरेकी...
मुसलधारे पानीसँग पूर्व रसियन राजधानी ‘सेण्ट पिटर्सवर्ग’ रोइरहेको बेला नाताशाको गलबन्दीले अचानक उनको घाँटीमा एक फन्को मारयो । गलबन्दीले फन्को मार्दा उडाएर ल्याएको साइबेरियन मुसेअत्तरको वासनाले मेरो नाकको डण्डी...
ताप्लेजुङः चटयाङ लागेर एक महिलाको ज्यान गएको छ । फुङलिङ नगरपालिका-१० फुरूम्बुकी दुर्गा विष्ट भट्टराईको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र श्रेष्ठले...
विराटनगरः बितेको २४ घण्टामा प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन् । धरानमा दुईजनासहित सुनसरीमा मात्रै ५६ जना संक्रमित थपिएका छन् । धरानबाट १ महिला १ पुरुष थपिएका...
धरानः धरान उपमहानगरपालिका मेयर तिलक राईले आफूले रुख नकाटेको बताएका छन् । धरान–२० भालुढुङ्गा सामुदायिक वनमा रहेको सालको रुख काटिएको घटनामा आफूलाई जोडेर चरित्रहत्या गर्न खोजिएको प्रष्टयाएका छन् । व्यक्ति...
सुनसरीः सुनसरी दुहवी–१२ बुगडरी मुस्लिम टोल बस्ने २७ वर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार सवा १२ बजे आफ्नै घरमा लुगा सुकाइरहेको अवस्थामा अचानक मिटरको तार सर्ट...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend