विराटनगरः विराटनगरस्थित कोशी अस्पताल एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण...
धरानः निजी विद्यालयले वैकल्पिक सिकाइवापत् शुल्क लिन पाउने भएका छन् । स्थानीय तहको अनुमतिमा निजी विद्यालयले वैकल्पिक सिकाइवापत् शुल्क लिन पाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका हुन् । मन्त्री...
विराटनगरः कानेपाखरीकी मृगौलापीडित फूलमाया तामाङलाई फ्रि सेवा समाज नेपाल कानेपोखरी–६ मोरङले आर्थिक सहयोग गरेको छ । स्थानीय राष्ट्रिय युवा जागरण मञ्चका प्रवास कमिटी अध्यक्ष सीमान्तलोक जोगीको विशेष पहलमा मृगौलापीडित तामाङलाई...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर-११ घर भएकी ४३ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । योसँगै...
धरानः कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला...
विराटनगरः बितेको २४ घण्टामा प्रदेश १ मा १४५ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३ हजार ८ सय २५ पुगेको छ । यो संख्या प्रदेश १ मा...
धरान (एजेन्सी: मास्क मर्निङवाक अथवा इभिनिङमा दौडिनु ठीक वा बेठिक हो ? दौडिने व्यायाम मध्ये एक हो । दौडिदा शरीरलाई निरन्तर धेरै अक्सिजन चाहिन्छ । लामो वा छिटो दौडको लागि...
धरानः धरानमा आज ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहान थप तीनजनामा कोरोना पुष्टि भएको थियो । बिहान चार महिने शिशु (छोरी) सहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको...
फोटोः गत साउन ९ गते उदयपुर कटारी नगरपालिका–५ का २३ वर्षीय पदमबहादुर राईको कोशी अस्पताल पुरयाइएपछि समयमै उपचार नपाएपछि अस्पतालको गेटमा छटपटाउँदै प्राण गएको थियो । धरानः यतिबेला कोरोनाको...
चैत ११ देखि जारी लकडाउनले हामी धरानेलाई छोडेको छैन । झन्डै चार महिनापछि सरकारले लकडाउन हटाएपछि पनि अहिले धरानमा भने लकडाउन जारी नै छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले...
धरानः धरानमा थप तीनजनामा कोरोना पुष्टि भएको छ । चार महिने शिशुसहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको गाइनो वार्डमा कार्यरत नर्सको...
धरानः धरान–४ मा सुख्खा पहिरोले जनजीवन प्रभावित बनेको छ । जवाने खोलाको शिर दानबारी वस्तीमा सुख्खा पहिरो निरन्तर झरिरहेको स्थानीयबासीले बताएका छन् । यो पहिरो साउन १५ गतेदेखि निरन्तर गइरहेको...
धरानः धरानमा फेरि दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । प्रदेश २ अन्तर्गत राजविराज–७, सप्तरीका दुई पुरुषको मृत्यु भएको भएको धरानस्थित...
धरानः धरान–८ स्थित तीनकुनेमा भएको दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । पूर्वाञ्चल इन्जिनियर क्याम्पस अगाडि भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो । मृतक महिलाको पहिचान खुल्न सकेको...
विराटनगरः बितेको २४ घण्टामा धरानका २१ सहित प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend