धरान: धरान उपमहानगरपालिका-८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति...
धरानः धरानमा एकैदिन लागूऔषधसहित युवायुवती र महिला पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ लक्ष्मण मार्गमा डेरा गरी बस्ने जिल्ला धनुषा जनकपुर घर भएका २५ वर्षीय राहुल शाह...
धरानः सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पढ्दै कमाउदै नीति लागू गर्ने बताएका हुन् ।...
धरानः फिल्म ‘ऊनको स्वीटर’ ले विहीबार साँझ यहाँ भव्य सांगीतिक कार्यक्रम गरयो । यो प्रवर्धन प्रस्तुतिमा गायक सुजन चापागाईं गुञ्जिए । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको प्रचारप्रसारको लागि कन्सर्ट...
धरानः विराटनगरमा सम्पन्न पहिलो लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको विभिन्न ४६ वटा परियोजनामा सम्झौता भएको छ । शुक्रबार सम्पन्न सम्मेलन अन्तर्गत उद्योगतर्फ सर्वाधिक १२ वटा...
धरानः सुनसरीबाट कटुवा पेस्तोलसहित एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ जट्वारा टोल बस्ने २५ वर्षीय सजाद अन्सारी रहेका छन् । सोही स्थानका...
सुनसरीको इटहरीमा एक महिलाले आफ्नो जिउँदो श्रीमानलाई मृत्यु भइसकेको भन्दै स्थानीय निकायबाट कागजात समेत बनाएकी छन् । उनले सुनसरीको इटहरी उपमहानगरपालिकाका स्थानीय जनप्रतिनिधिलाई प्रलोभनमा पारेर जीवित श्रीमानलाई मृत्यु भइसकेको...
धरानः धनकुटाबाट धरान आउँदै गरेको कारबाट प्रहरीले गाँजा बरामद गरेको छ । बुधबार बिहानै नमस्ते झरनास्थित कोशी राजमार्गबाट सो कारसहित गाँजा बराम गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी...
नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइराख्दा यसको मूल्यले ऐतिहासिक उचाइ छोइसकेको छ । आगामी दिनहरूमा यो दर अझै बढ्ने प्रक्षेपण गरिराखिएको अवस्थामा सामान्य मानिसको पहुँच बाहिर सुनको मूल्य...
झापाको बिर्तामोड नगरपालिका-४ हिमशिखरटोलमा सोमबार साँझ लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । कमला कार्कीको घरबाट करिब १५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद चोरी भएको हो । प्रहरीका...
धरानः गत शुक्रबार धरानबाट हराएको बस विराटनगरमा फेला परेको छ। सुनसरीको धरानबाट यात्रुवाहक बस नै राखिएको ठाउँबाट चोरी भएको थियो। धरान उपमहानगरपालिका–८ दुर्गा पथको ग्यारेजबाट प्रदेश १– ०२–००१ को ९७४९...
सुनसरीको इटहरी-२० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । ‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त...
धरानः धरानमा ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । धरान-८ तीनकुनेस्थित शनि मन्दिरनजिक कोशी लोकमार्गमा इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०६७६ नम्बरको ट्रकले नाम, थर, वतन नखुलेको पैदलयात्रीलाई...
धरानः धरान–२० स्थित चिन्डेडाँडाको बाटो हुँदै लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीबाट प्रहरीले गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले गाडीमा भारी परिमाणमा...
धरानः मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । झापाको काकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको गोर्खा यातायातको को१ख...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend