Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेसँगै ऐक्यबद्धता जनाउँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि बन्द हुने जनाइएको...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको इटहरी उपमहानगरपालिका-१६ जब्दी स्थित मुरा खोलामा २ जना र भद्रपुर नगरपालिका–३ मेची खोलाको दोभानमा एकजना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मुरा खोलामा पौडी खेल्ने...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा चारजनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका आफ्नै ज्वाइँ राजेन्द्र राईले सासु–ससुरासहित चारजनाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षामा सर्वोत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षा...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा लागूऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ विशाल चोक स्थितमा अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा प्रहरीले...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१९ स्थित किराँतेश्वर माविका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा-१० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा यस वर्ष उत्कृष्ट नतिजा ल्याएका छन् । २२ जना विद्यार्थी सामेल भएकोमा...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१६ नौलो वस्तीमा बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको र भोलि...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकप्रेरित नेपालले एएफसी महिला एसियन कप छनोटको लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकाविरुद्ध ८–० को जित निकालेको छ । बुधबार उज्वेकिस्तानको सम्पन्न खेलमा नेपालकी कप्तान सावित्राले...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बोर्डिङ स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी छिन् । ३१ जना विद्यार्थीमध्ये उनले सर्वोत्कृष्ट नतिजा...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

-सर्मिला श्रेष्ठ पृष्ठभूमि मानो खाएर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन आज असार १५ धान दिवसका साथै रोपाई जात्राको रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाई संगै आपसमा...

  • १ बर्ष अगाडी
  • ११ मिनेट पाठ

धरानः सुनसरीमा मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनजनाको मृत्यु भएको छ । मोटरसाइकल एक आपसमा जुध्दा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामधुनी–७ बासबिटीस्थित चतरा कान्छीचोक भित्री पक्की सडक खण्डमा कान्छीचोकबाट...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका युवा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रदेश १९०२९०५० प ६३४७ नम्बरको मोटरसाइकलका चालक धरान–११ बस्ने १९ वर्षीय सुअन तामाङ र सोही मोटरसाइकलमा पछाडि सवार धरान–११ कै...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा–१० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा यसपटक पनि सर्वोत्कृष्ट, ऐतिहासिक र दुर्लभ नतिजा ल्याएको छ । गत...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धरानः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय–कक्षा १०, राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो । जम्मा ४ लाख ३८...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण भएका छन् । माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार,...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend