सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा मध्यमदेखि भारी वर्षा हुँदा केहीमा धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर...
धरान । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खारेज गरी ’नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नामक नयाँ संस्थामा गाभ्ने गरी विधेयकको मस्यौदा तयार पारेपछि प्रतिष्ठानको शिक्षक कल्याण समाजले कडा प्रतिवाद...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका एकजना छात्र राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट हुँदै छनौट भएका छन् । कक्षा-१० अध्ययनरत् विद्यार्थी सामुयल कोइराला विश्वकर्माको कविता छनौटमा परेको हो । नेपाल...
धरानः यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा...
धरानः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले...
धरानः धरानमा सम्पन्न एसईई आइडल सिजन ५ का लागि प्रतिभावान ३० जना विद्यार्थीहरु छनौटमा परेका छन् । ‘शिक्षाका लागि संगीत’ नाराका साथ कोशी प्रदेशस्तरीय कार्यक्रममा गायन (सिङगीङ), नृत्य (डान्सिङ) र...
-रविप्रसाद बराल विषय प्रवेश राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० मा अध्ययनरत विद्यार्थीका लगि गत २०८१ चैत ७ गते देखि चैत्र १९ गते सम्म २०८१ सालको माद्यमिक विद्यालय परीक्षा सञ्चालन गरेको थियो।...
धरानः उदयपुरको बेलका नगरपालिका-८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर एकजनाको ज्यान गएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकरजंग राई सप्तकोशी नदीको पुलबाट हाम फालेको भनी अस्थायी...
धरानः धरानमा एउटै कलेजबाट प्रतियोगितामा भाग लिएर विद्यार्थी बिजेता, उपबिजेता घोषित छन् । यति मात्रै होइन प्रतियोगितामा बिजेता, उपविजेता साथै फस्ट रनरअप साथै टाइटल बिजेता समेत एकै कलेजबाट भएका...
धरानः धरानमा लज र घरकोठामा लागूऔषध भेटिएपछि दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ८ स्थित सभागृह छेऊ बस्ने ३८ वर्षीय मनोज विक र कैलाली...
धरानः धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा परी चालकको समेत मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१३ का ५१ वर्षीय चालक रुद्र तामाङको धरानमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
धरानः धरानबाट भोजपुरतर्फ हिँडेको सार्वजनिक यात्रुवाहक बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धरानबाट भोजपरतर्फ जाँदै गरेको को१ख २१७७ नम्बरको यात्रुबाहक बस धनकुटा-६ स्थित गोठगाउँमा पुगेपछि दुर्घटनामा परेको हो । सो...
धरानः धरानमा ३३० केजी गाँजा बरामद भएको छ । धरान–१७ खैरेनी टोलमा लागूऔषध गाँजा ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली त्यहाँ पुगेको थियो । खोजतलास...
बिर्तामोडः झापाको भद्रपुरमा स्कुटी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ स्थित गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
सुनसरी: अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend