धरानः धरान उपमहानगरपालिका वडा नं. ६ का २६ वर्षीय राकेश परियार लागूऔषधसहित पक्राउ परेका छन् । पानबारीबाट खटिएको प्रहरी टोलीले कोठामा खानतलासी गर्दा २.३१० ग्राम लागूऔषध (ब्राउन सुगर) फेला...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्रा. डा. सञ्जीवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ । उनले सो जिम्मेवारी आजदेखि सम्हालेका छन् । गत चैत २६ गते...
धरानः किरात धर्म सत्यहाङ्मा दर्शनसम्बन्धी दुईदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख ५ र ६ गते इलामको चुलाचुली–१ थित किरात हाङाम माङहीममा सो अन्तक्र्रिया भएको हो । प्रतिनिधिमुलक...
ताप्लेजुङः पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जीपमा आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङलिङबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे१च ३०११ नम्बरको बोलेरो जीपमा सोमबार...
बर्दिवास: नेपाली साहित्यको प्रवर्द्धन र सर्जकहरूको उत्साहवर्द्धनका लागि शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बर्दिवासमा आयोजना गरेको विशेष कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान–२०८१ प्रदान गरिएको छ...
धरानः कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । इटहरी-२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको बाग्मती प्र–०१–०३० च ४६१८...
धरानः धरानमा फुटबल खेलेर आराम गरिरहेका एकजनाको ज्यान गएको छ । धरान-१६ गणेशमान चोक बस्ने ३७ वर्षीय अनुपम गुरुङको फुटबल खेलेर केहीबेर आराम गरिरहेका बेला ज्यान गएको प्रहरीले जनाएको छ...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सामुदायिक वन क्षेत्रमा रुख काटेको भन्दै बेनामे उजुरी परेको छ । उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन समेत शुरु गरेको छ...
-सिद्धराज राई र नारायणकुमार राई धनकुटा राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा...
धरानः धरानका युवासहित ११ जना लागूऔषधसहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १० बस्ने वर्ष २७ को निरन श्रेष्ठको साथबाट लागूऔषध ब्राउन सुगर १२.७० मिलीग्राम, धरान–८ वर्ष ३४...
धरानः धरानमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनकुमारी दाहाल (बुढाथोकी) को हत्या डरलाग्दो, क्रुर यातना र पासविक किसिमले भएको खुलेको छ । उनको हत्या गर्नका लागि कोरियामा रहेका श्रीमान्...
धरानः प्रहरीले धरान–६ पानबारीस्थित जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्या भएको निष्कर्ष निकाल्दै चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ । करिब एकसाताअघि उनको शव जंगलमा भेटिएको थियो...
धरानः धरानको आँपगाछीबाट गाँजासहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १३ आपगाछीस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको को२ह ४७३९ नम्बरको अटोलाई शंका...
सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend