धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ । विशेषतः भलिबल प्रतियोगिताअन्तर्गत छात्रछात्रा दुवैले धरानभरीका विद्यार्थीलाई जित्दै सफलता हात पारेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए...
धरानः धरानमा दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ । बुबा दलबहादुर लिम्बू र आमा सुनमाया लिम्बूको स्मृतिमा यही फागुन २८ गते दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता...
धरानः धरान उपमहानगरपालिकाको आयोजना सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता हुने भएको छ । बिहीबार धरान भेट्रान फुटबल क्लबले उपमहानगरपालिकामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता...
धरानः च्याम्पियन्स लिग फुटबलमा स्टार खेलाडीले भरिएको पिएसजी अन्तिम १६ बाटै बाहिरिएको छ । बिहीबार बिहान सकिएको खेलमा स्पेनिस रियल म्याड्रिडसँग समग्रमा ३–२ गोलले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो ।...
धरानः धरानमा लिम्बुवान फुटबल क्लब र आदिवासी फुटबल क्लबबीच भएको मैत्रीपूर्ण खेल एक एक गोलको बराबरीमा सम्पन्न भएको छ । धरानको एन्फा रङ्गशालामा बुधबार भएको खेलमा दुवैतर्फबाट एक एक गोल...
धरानः अन्तर विद्यालय थ्री वाइ थ्री सियोन बास्केटबल प्रतियोगिताको छात्रछात्रा दुवैतर्फको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ । सियोन स्कुलको आयोजनामा मङ्गलबार सम्पन्न एकदिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले छात्रतर्फ युएनलाई १०–४ र...
धरानः धरानमा तेस्रो अन्तर कर्मचारी मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद विकास समितिको संयोजनमा वडा नं. १३ स्थित संघीय इकाई प्रहरी कार्यालयको ब्याडमिन्टन कोर्टमा...
धरानः धरान–१६ स्थित सियोन स्कुलको आयोजनामा यही फागुन २४ गते एकदिने सियोन थ्री बाइ थ्री अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ । २४ गते पर्न गएको महिला...
धरानः देशभर र विदेशसम्मका खेलाडीहरु सहभागी हुँदै आएको र सर्वाधिक धावकधाविका सहभागी हुँदै आएको धरान रनमा यसपटक अधिकांश खेलाडीले रेकर्ड तोडेका छन् । १० औं धरान रन नेवा च्यारिटी १०...
धरानः धरानको चर्चित धरान रनमा विदेशी खेलाडीसहित देशभरका खेलाडीले सहभागिता जनाएका छन् । ‘१० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८’ नाम दिइएको प्रतियोगितामा देशविदेशका खेलाडीहरुले सहभागिता जनाएका हुन्...
धरानः नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता १० औं धरान रन नेवाः च्यारिटी १० किमी २०७८ को तयारी पूरा भएको छ । भोलि अर्थात् शनिबार हुने प्रतियोगितामा जनचेतनामूलक कार्यक्रमका...
धरानः मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘२३ औं बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ आगामी चैतदेखि हुने भएको छ । धरानमा आयोजित पत्रकार सम्मेलनमा चैत अन्तिम साता अर्थात् चैत २६ गतेदेखि वैशाख ३...
बिर्तामोडः पाँचौं झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन्। गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फागुन २१ देखि...
धरानः दोस्रो अशोक स्मृति बास्केटबल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ । आइतबार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले ब्रदर्स टिमलाई ५७–४७ अङ्कको अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको...
धरानः पाँचौं एनसेल बाह्रखरी गल्फ प्रतियोगिता शुरु भएको छ । धरानस्थित धरान गल्फ कोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बिहान आमन्त्रण गल्फ प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा धरान...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend