धरानः पर्यटकको लागि सिजननै यही हो । सधैं व्यस्त, मस्त रहने भेडेटार अहिले सुकेको अवस्थामा छ । अहिले धेरैले भन्न थालेका छन्–के भेडेटार तङ्ग्रीएला ? सबैको सहज उत्तर हुन्छ–...
धरानः अन्ततः धरानको मुख्य बजार क्षेत्र ४ लेनको हुने नै भएको छ । धरान उपमहानगरपालिकाले आव ०७७–७८ को नीति तथा कार्यक्रममा चार लेनको बनाइने जनाइएको थियो तर नगर सभाले नै...
धरानः कोभिड–१९ का कारण नेपालमा ८१ प्रतिशत व्यवसाय बन्द भएको छ । नेपालमा चैत ११ पछि असार २ गतेसम्म गरेको एक अध्ययनले ८१ प्रतिशत व्यवसाय बन्द भएको जनाएको हो...
धरानः धरानमा २०३९ सालदेखि नियमित लाग्दै आएको ‘साउने बोलबम’ मेला यस वर्ष प्रभावित भएको छ । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष धरानमा लाग्ने बोलबम मेला प्रभावित हुने...
धरानः धरानमा फाट्टफुट्ट गाडी (सार्वजनिक बस) चल्न थालेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्डअनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि एउटा कम्पनीले भने सेवा दिन थालेको...
खोटाङ (रासस): साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म...
धरानः ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथामका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ । बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १...
धरानः कोभिड–१९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ । कोरोना भाइरसका कारण निर्माण भइसकेर दुई महिनासम्म मात्रै चल्न पाएको...
खाँदबारी (रासस) निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्ने सङ्खुवासभाका स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । अरुण तेस्रो परियाजनाको मकालु गाउँपालिकामा ड्यामसाइट (बाँधस्थल) र...
धरानः नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या ४ करोड नाघेको छ । आर्थिक वर्ष २०७६–७७ को आर्थिक सर्वेक्षणअनुसार फागुन महिनासम्म कुल मोबाइल प्रयोगकर्ताको संख्या ४ करोड ७ लाख ९३ हजार १०२...
सुनसरीः सुनसरीको बराहक्षेत्र–९ स्थित राजाबासमा पुल बन्ने भएको छ । पूर्व–पश्चिम लोकमार्गको विकल्प तथा कोशी ब्यारेजको पुलको समयावधि सकिन लागेपछि वैकल्पिक पुल बनाउने तयारीमा सरकार लागेको छ । तीन किलोमिटर...
धरानः शुक्रबार धरानको भानुचोक पुग्दा यातायात चलेका थिएनन । त्यहाँ एकजना मात्रै यात्रु देखिन्थे, जो सार्वजनिक बस कुरिरहेका थिए । ‘इनरुवा जानुपर्ने काम थियो, सरकारले निर्णय गरेपछि यातायात चल्छ होला...
धरानः धराने युवती र महिलाले मखमलको जुत्ता बनाउने १५ दिने तालिम लिएका छन् । तालिमपश्चात् जुत्ता उत्पादनमा प्रोत्साहन गरिने भएको छ । असार २२ गतेदेखि शुरु भएको १५ दिने...
ताप्लेजुङः ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिर मुख्य प्रवेशद्वारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाइएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको छ । लकडाउनका कारण तीर्थालुको...
विराटनगरः पानीले साथ दिएपछि प्रदेश १ मा ५२ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिकरूपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend