धरानः चेक बाउन्सको फरार प्रतिवादी पक्राउ परेका छन् । धरान–१६ मा बस्दै आएका प्रकाश सम्बाहाम्फे पक्राउ गरी जेल चलान गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान–१६ बाट...
धरानः धरानस्थित मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस शेयर सूचीकृत भएको हो । मितेरीको १८ दशमलव ५३...
सुनसरीः इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्राण्डका २० थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । आफ्ना मोवाइल विभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको...
धरानः धरान–२० चिन्डेडाँडा नजिक भ्यू टावर बनिसकेको छ । चिल्डेडाँडादेखि एक किलोमिटर माथि डाँडामा यस्तो भ्यू टावर बनिसकेको हो । चिल्डेडाँडा पर्यटन तथा पूर्वाधार विकास केन्द्र नेपालका अध्यक्ष तथा चिन्डेडाँडा...
धरानः धरानमा शाखा रहेको एनआइसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना सार्वजनिक गरेको छ । धरानले ढिलै गरी भएपनि यो...
धरानः बन्दाबन्दीको समय, भर्खरै लकडाउन खुकुलो भएपनि धरानमा दुई पाङ्ग्रे अर्थात् मोटरसाइकल बिक्री बढेको छ । सरकारले लकडाउन खुकुलो पारेसँगै स्कुटी तथा मोटरसाइकलको बिक्री ह्वात्तै बढेको हो । विभिन्न ब्राण्डका स्कुटर...
धरानः पर्यटकको लागि सिजननै यही हो । सधैं व्यस्त, मस्त रहने भेडेटार अहिले सुकेको अवस्थामा छ । अहिले धेरैले भन्न थालेका छन्–के भेडेटार तङ्ग्रीएला ? सबैको सहज उत्तर हुन्छ–...
धरानः अन्ततः धरानको मुख्य बजार क्षेत्र ४ लेनको हुने नै भएको छ । धरान उपमहानगरपालिकाले आव ०७७–७८ को नीति तथा कार्यक्रममा चार लेनको बनाइने जनाइएको थियो तर नगर सभाले नै...
धरानः कोभिड–१९ का कारण नेपालमा ८१ प्रतिशत व्यवसाय बन्द भएको छ । नेपालमा चैत ११ पछि असार २ गतेसम्म गरेको एक अध्ययनले ८१ प्रतिशत व्यवसाय बन्द भएको जनाएको हो...
धरानः धरानमा २०३९ सालदेखि नियमित लाग्दै आएको ‘साउने बोलबम’ मेला यस वर्ष प्रभावित भएको छ । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष धरानमा लाग्ने बोलबम मेला प्रभावित हुने...
धरानः धरानमा फाट्टफुट्ट गाडी (सार्वजनिक बस) चल्न थालेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्डअनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि एउटा कम्पनीले भने सेवा दिन थालेको...
खोटाङ (रासस): साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म...
धरानः ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथामका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ । बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १...
धरानः कोभिड–१९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ । कोरोना भाइरसका कारण निर्माण भइसकेर दुई महिनासम्म मात्रै चल्न पाएको...
खाँदबारी (रासस) निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्ने सङ्खुवासभाका स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । अरुण तेस्रो परियाजनाको मकालु गाउँपालिकामा ड्यामसाइट (बाँधस्थल) र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend