संखुवासभाः निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा एटिआर ७२ को परीक्षण उडान गरेको छ । परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई,...
धरानः सुनसरी जिल्लामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा लम्ब्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बस्ने जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा...
विराटनगरः प्रदेश–१ को आठौं तथा बजेट अधिवेशन आउँदो सोमबारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमबार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान...
धरानः सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । हालैमात्र अध्यादेशमार्फत आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याएको सरकारले वाइन, बियर, ह्वीस्की, भोड्का तथा चुरोट,...
धरानः धरानमा अहिले निषेधाज्ञा छ, यही निषेधाज्ञाको फाइदा उठाउँदै धरानको पुरानो बजारका स्थानीय सडक सिगार्न जुटेका छन् । अहिले त्यहाँ रंगरोगन कार्य जारी छ । धरानको पुरानो बजारमा रहेको सडकलाई...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति, विसङ्गति, बेथिति र भ्रष्टाचार बढेको भन्दै धरानबासी जाग्ने भएका छन् । धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा बसेको राजनीतिक दल, नागरिक समाजको...
धरानः जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले...
हाम्रो देश नेपालले यो वर्षको वसन्त याममा कोरोना महामारीको बीचमै पनि हिमाल आरोहणबाट धेरै राम्रो आम्दानी गर्न सफल भएको छ । जस्तो विश्वको अग्लो हिम शिखर सगरमाथा अर्थात् ‘चोमोलुङमा’...
धरानः धरान उपमहानगरपालिकाका लागि ८६ करोड ७७ लाख रुपैयाँ सङ्घीय बजेट परेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार यसपटकको बजेट अघिल्लो वर्षको भन्दा धेरै हो ।...
धरानः सरकारले बजेट मार्फत् उद्यमी हुन चाहने युवा वर्गका लागि सहुलियतदरमा कर्जा योजना ल्याउने घोषणा गरिसकेको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ क्षेत्रमार्फत् विभिन्न...
धरानः धरानका सुकुम्बासी नेता कुमार कार्कीले फेसबुकमा पोष्ट्याए- धरान उपमहानगरपालिकालाई मेरो अनुरोध दैनिक ज्यालादारीमा मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने बिपन्न सुकुम्बासी वर्गको लागि खोइ राहत? तत्काल राहतको प्रबन्ध...
ताप्लेजुङः नेपाल सरकारले ताप्लेजुङ जिल्लाको ९ आयोजनालाई प्राथमिकतामा पारेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८–८९ को बजेट वक्तव्यमार्फत् प्राथमिकतामा समावेश गरेको जानकारी दिए । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला, संखुवासभा जिल्लाको...
धरानः धरानमा महामारीको समयमा सुकुम्बासीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । धरानभरीको सुकुम्बासीलाई कोरोना पोजेटिभ सुकुम्बासीलाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको नेपाल बसोबास वस्ती संरक्षण समाजका केन्द्रीय...
बिर्तामोडः बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा थुप्रै कार्यक्रम परेका छन् । तीमध्ये पनि अधिकांश प्रधानमन्त्रीकै गृहनगर दमकमा पारिएको छ । दमकमा महत्वाकांक्षी र ठूला पूर्वाधार निर्माणका योजना पारिएका छन् ।...
ताप्लेजुङः ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन विषयमा ताप्लेजुङका सात राजनीतिक दलले निर्णय सच्याउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आगामी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend