ताप्लेजुङः ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न आग्रह गरिएको छ । जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिले नाम परिवर्तनप्रति आपत्ति जनाएको छ । अध्यक्ष खगेन्द्र माखिम र मुख्य सचिव केदार...
धरानः धरान उपमहानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि खोप खरिद गर्ने भएको छ । संघीय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने...
धरानः चुनावी प्रतिवद्धतालाई कायम राख्दै ज्येष्ठ नागरिकको मासिक भत्ता १ हजार रुपैयाँ वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ता ४ हजार रुपैयाँ पु¥याएको जानकारी दिए । सामाजिक सुरक्षाको लागि...
धरानः कोरोना संक्रमणबाट बच्नका लागि यसअघि बन्द भएको बैंक अब हप्तामा तीनदिन खुल्ने भएको छ । धरान उपमहानगरमा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । अब हप्तामा तीन दिन...
संखुवासभाः संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको बाँध बाढीले बगाएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले...
धरानः सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नको दरभाउ र आपूर्ति सम्बन्धमा थोक विक्रेताहरुसँग बिहीबार छलफल कार्यक्रमको आयोजना गरेको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा...
धरानः प्रगतिवादी साहित्यकार एवम् निर्भिक पत्रकार कृष्णसेन इच्छुकको १९ औ स्मृति दिवसका अवसरमा बिहीबार इटहरीमा प्रेस सङ्गठन नेपाल १ नम्बर प्रदेश र सुनसरी जिल्लाले संयुक्तरुपमा नेपाल पत्रकार महासङ्घलाई स्वास्थ्य...
धरानः धरान उपमहानगरपालिकाले अब घरघरमै कोरोना संक्रमितलाई औषधिलगायतका अन्य स्वास्थ्य सामग्री लैजाने तयारी थालेको छ । धरान उपमहानगरकै बजेटमा सो सामग्री आउन लागेको हो । आज (बिहीबार) नै ५ सयजनालाई...
संखुवासभाः पूर्वी पहाडी जिल्लामा पर्ने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे–मिल्के–जलजले (टीएमजे) अहिले सुनसान बनेको छ । यति बेला टीएमजे क्षेत्रका वनैभरि राताम्मे भएर लालीगुराँस...
सप्तरीः हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना...
धरानः धार्मिक पर्यटकीय क्षेत्र धरान-१४ को विजयपुरमा धेरैजसो क्षत्रीबाहुनको वस्ती छ । त्यहाँ यसअघि पनि रहर गाई पाल्ने धेरै थिए । त्यहाँ दूध, दही, मोही, घिउ खानकै लागि भएपनि...
धरानः नेपाल तरुण दल धरान उपमहानगर समितिले तत्काल अनुगमन थाल्न माग गरेको छ । तरुण दलले बजार अनुगमन तत्काल थाल्न माग गर्दै प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकषर्ण गराएको छ ।...
फुङ्लिङ: दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले...
धरानः धरानका बैंक तथा वित्तीय संस्थाहरु जेठ १५ गतेअघि नखुल्ने भएका छन् । जेठ ७ गतेसम्मका लागि भन्दै बन्द गरिएको बैंक तथा वित्तीय संस्था कोरोना कहरकै कारण देखाउँदै जेठ १५...
धरानः धरानका केही युवा नेताले रचनात्मक काम गरेका छन् । हरि लिम्बू, राजन चाम्लिङ, रविन बर्देवा, सुवास राईले इलाका प्रहरी कार्यालय धरानलाई ३५ हजार रूपैयाँ बराबरको मास्क, सेनिटाइजर प्रदान गरेका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend