बिर्तामोडः झापामा पाँचतारे ‘होटल मेची क्राउन’ सञ्चालनमा आएपछि भारतीय पर्यटक बढेका छन् । भारतीय पर्यटकलाई लक्षित गरी पाँचतारे होटल सञ्चालनमा आएपछि पर्यटकलाई पनि सहज बनेको सञ्चालकमध्येका बलराम सापकोटाले जानकारी दिए...
धरानः धरानको शिव सिनेमा हल फिल्म नचलेपछि विगत चार वर्षदेखि बन्द छ । तर त्यहाँ धरानको सोमबारे बजार (हटिया) लाग्न थालेको छ । धरानमा सामान्य आम्दानी हुनेहरूका लागि यो बजार...
विराटनगर: विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि आज यहाँ तीन आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ । विराटनगरको बरगाछी,...
आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन्...
विराटनगरः भारत मटियारीग्राम पञ्चायतका ३२ वर्षीय शिवलाल राय पक्राउ परेका छन् । उनलाई विभिन्न ब्राण्डका सिलप्याक मदिरासहित पक्राउ गरिएको हो । ठूलो परीणामको मदिरा नेपालबाट भारततर्फ चोरी निकासी हुन लागेको...
फुङ्लिङ: ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ । टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको...
धरानः आसरा सुधार केन्द्र पानबारी धरानको तेस्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले पानसमा...
बिर्तामोडः झापाको मध्यभागमा रहेको शिवसताक्षी नगरपालिकास्थित प्रदेश नं. १ कै पहिलो जीप फ्लाइङ र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा दुई बिघा पाँच कठ्ठा...
धरानः धरानमा मासु बजार डटकम सञ्चालनमा आएको छ । स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले धरान १७ स्थित रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्याएका हुन् । धरानका...
सुनसरीः इटहरीको नयाँ पाँचतारे होटल सञ्चालनको तयारी थालिएको छ । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ । १ अर्ब ३० करोड लगानीमा खुल्न लागेको होटलमा गोरखा डिपार्टमेन्टल स्टोरका बलराम...
बिर्तामोडः नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिने भएको छ । त्यस्तै, केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा दिउँसो भएको आगलागिबाट एक घर जलेर नष्ट भएको छ । सदरमुकाम फुङलिङ बजारनजिकै पर्ने उकालीपानीका सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । दिउँसो...
धरानः दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले जनतालाई खानेपानीको महसुल नतिर्न आह्वान गर्ने जनाएको छ । धरानस्थित खानेपानी संस्थानमा आयोजित पत्रकार सम्मेलनमा समितिले राखेका पाँचबुँदे माग सम्बोधन नगरे खानेपानी बोर्डको...
शेयरका बादशाह वारेन बफेटले ११ वर्षको उमेरमा शेयरमा लगानी गरेका थिए । संसार भरिनै शेयरको कारोबार गरेर दैनिक करोडौं मानिसले आफ्नो जीवनको गुजारा मात्रै होइन, जीवन कायापलट गर्दै आएका...
धरानः दलित समुदायका बेरोजगार व्यक्तिहरुलाई तालिम दिई स्वरोजगार बनाउने उद्देश्यले धरानका २० जनालाई व्यवसायिक बंगुर पालन तालिम सञ्चालन गरिएको छ । विश्वकर्मा कल्याण सेवा समितिको सभाहलमा तालिमको उद्घाटन गरिएको छ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend