धरानः जेष्ठ नागरिक मिलन केन्द्र धरानको अयोजनामा विश्व जेष्ठ नागरक दिवस सम्मान तथा चियापान कार्यक्रमको आयोजना गरी मनाइएको छ । धरान–१२ अमन बजारस्थित केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।...
धरानः धरान-८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माणाधीन स्मार्ट बसपार्कविरुद्ध मुद्दामाथि मुद्दा परेर काम रोकिँदा दैनिक दुई लाख रुपैयाँ घाटा भएको निर्माण कम्पनीले जनाएको छ । अहिले बसपार्कको...
धरानः ४४ औ विश्व पर्यटन दिवसको अवसरमा धरानको पर्यटनमा चुनौती र सम्भाव्यताबारे चर्चा र विमर्श भएको छ । ‘टुरिजम एण्ड ग्रीन इन्भेष्टमेन्ट’ नारासहित २७ सेप्टेम्बर बुधबार विश्वभर ४४ औ विश्व...
धरानः धरानस्थित तीनकुने–तरहरा सडक खण्डमा पर्ने डिभाइडरमा फूलका विरुवा साथै सिरिसका विरुवा रोप्न थालिएको छ । धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेदेखि सेउती पुलसम्मसम्मको सडक आकर्षक बनाउन बीचमा रङ्गीन...
धरानः जिल्ला सुनसरी ट्राफिक कार्यालय धरान र नगरपालिकाद्वारा दुर्घटना न्युनीकरण र ई–रिक्सा सवारीलाई व्यवस्थित गर्ने सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । जिल्ला सुनसरी ट्राफिक प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकाद्वारा...
दशैं नेपालीहरुको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमङ्ग र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको जोरजाम गर्नेलगायतका कार्य...
हिन्दू महिलाहरुले मनाउने महत्वपूर्ण पर्व तीजको आज दरखाने दिन, विभिन्न परिकार बनाएर दर खाएर मनाइँदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर...
धरानः गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको वडा नं. ६ को अध्यक्षमा निर्वाचित भएका भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् । २०७९ वैशाखमा भएको स्थानीय तह...
धरानः इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र सोही कार्यालयका लेखा अधिकृत रेशमा राईको अनैतिक हर्कत गरेको सीसी टिभी फुटेज बाहिरिएको छ। उनीरुको गतिविधि देख्दा जोकोहीले पनि उनीहरु...
धरानः धरानमा गाईजात्रा (सापारू) निकालिएको छ । बिहीबार धरानमा गाईजात्रा निकालिएको हो । भानुचौकबाट शुरु भएको नेवार समुदायको गाईजात्रा रयाली छाताचौक हुँदै भानुचौकमा पुगेर टुंगिएको थियो । कतिपयले मृतकहरूको सम्झनामा...
धरानः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेको बताएका छन् । ‘देशमा साम्प्रदायिक द्वन्दको बिजारोपण गरेर सामजिक–धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ,...
धरानः धरानमा आइतबार बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रबार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ । दिनभर धरान सुनसान...
धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा (कफ्र्यु) जारी गरेपछि धरान चकमन्न छ । धरानका मुख्य बजारमा पसलहरु खुलेका छैनन् भने लामो दुरीका यातायात चल्न सकेका छैनन्...
मेयर साम्पाङ र दलहरुको आग्रह धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । धरानमा रयाली तथा प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी...
धरानः धरान-तरहरा सडक खण्डमा दुई ठाउँमा वन्यजन्तुका लागि जैविक मार्ग निर्माणको तयारी थालिएको छ । बनेको सडक सडक फराकिलो रहेको र वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएपछि यस्तो योजना अघि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend