Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः सुनसरी प्रहरीले काँसघारीमा लुकाइराखेको अवस्थामा ५७५ केजी गाँजा फेला पारेको छ । कोशी गाँउपालिका–३ श्रीपर जानेबाटो काँसघारीमा लागूऔषध गाँजा लुकाएर राखेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा सुनसरी जिल्ला अदालतले दोषी ठहर गरी कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका र भाग्दै, लुक्दै आएका ६ जना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित एकजना युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ त्रिवेणी चोकमा अस्थायी प्रहरी चौकी नयाँ बसपार्क धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेको अवस्थामा एकजनालाई पक्राउ...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ केहीदिनअघि साँझपख धरान आइपुगे । साथमा थिइन् रास्वपाले समानुपातिक सांसद् बनाएकी सांसद् सिर्जना श्रेष्ठ । धरान आएर मन्त्री श्रेष्ठसहितको टोलीले धरान–८ स्थित...

  • ३ हप्ता अगाडी
  • ७ मिनेट पाठ

धरानः धरानमा मोटरसाइकलको ठक्करले एकजना गम्भीर घाइते बनेका छन् । धरान-१७ फोकल्याण्ड टापुमा बस्ने ३० वर्षीय बिनोद राईलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते बनेका हुन् । उनकै घर अगाडि प्रदेश...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः बराहक्षेत्रको प्रकाशपुरमा दर्दनाक दुर्घटना भएको छ । साइकलमा उनिएर २३ वर्षीय खगेन्द्र दर्नालको घटनास्थलमै मृत्यु छ । घरमै साइकलबाट लडेर साइकलको पाइडल छातीमा उनिँदा २३ वर्षीय खगेन्द्रको मृत्यु भएको...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । बिहीबार सेवाग्राहीसँग १६ हजार २५० रुपैँया घुस लिँदै गरेको अवस्थामा सूचना अधिकारी समेत रहेका सातौँ तहका...

  • ४ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको स्वामीचोकबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १६ स्वामीचोकमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धराननबाट खटिएको प्रहरी टोलीले...

  • ४ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा सुनको सिक्री लुटेर भागेका मानिसहरु पक्राउ परेका छन् । गत साउन २२ गते धरान-१५, पाथीभरा लाइन प्रहरी चौकीनजिकै हिँडिरहेको अवस्थामा हाइमती राईको घाँटीमा लगाएको करिब २.५ तोलाको सुनको...

  • ४ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । धरान–८ स्थित आकाश चोकबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–७ बस्ने २८ वर्षीय मनोज पाण्डे र धरान–१५ बस्ने २२...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा विभिन्न पदमा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिको...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका दुईजना लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१४ का ३५ वर्षीय शंकर तामाङलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः जेनजी आन्दोलनमा भागेका एकजना धरानबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी...

  • १ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा पनि केहीदिन यता ग्याँसको अभाव छ । धरानमा बिक्रेता र सरकार भने उपभोक्तालाई दोष दिएर ग्याँस अभावको समस्याबाट पन्छिँदै आएका छन् । सरकार, उपभोक्ताको दुवैको उत्तर छ–...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

जबरजस्ती करणीको आरोपमा युवतीसहित तीनजना पक्राउ परका छन् । पक्राउ पर्नेमा विराटनगर–५ की सोनुका लिम्बू, केराबारी–८ बस्ने ५० वर्षीय कमलबहादुर आलेमगर र सुन्दरहरैंचा–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडा रहेका छन्...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend