Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः कोशी प्रदेशमा दर्ता भएका सवारीसाधनको संख्या करिब १० लाख पुगेको छ। अन्य प्रदेशमा दर्ता भएर कोशीमा गुड्ने सवारीसाधनको संख्या पनि कम छैन। तर, ट्राफिक प्रहरीको जनशक्ति बढ्न नसक्दा...

  • १ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः सुनसरीमा लागूऔषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ । यसैक्रममा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं. ७ मा लागूऔषध गाँजा लुकाइछिपाई राखिएको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा ठूलो परिमाणमा खैरो हिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नमा बराहक्षेत्र नगरपालिका २ का कालुराम भन्ने ४० वर्षीय कर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा थाइल्याण्डको गाँजा फेला परेको छ । थाइल्याण्डको गाँजा ९१० ग्राम बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । हुलाकको पार्सलमार्फत् नेपाल ल्याइएको थाइल्याण्डको...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय र बालबालिकासँग सम्बन्धित संघ–संस्थालाई विद्यार्थी तथा बालबालिकालाई चन्दा वा राहत रकम संकलन गर्ने कार्यमा प्रयोग नगर्न निर्देशन दिएको छ । धरान...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः १६ ग्राम २२० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित दुईजना पक्राउ परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित चाम्लिङ होटल एण्ड लजबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः शिक्षकलाई भरुवा बन्दुक हानेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा, मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने ३३ वर्षीय पत्नकुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिई आवश्यक...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः सामाजिक सञ्जालमा स्टाटस लेखेका पत्रकार तेजन खड्का पक्राउ परेका छन् । ब्रेक एण्ड लिंक्स (बिएल) मा कार्यरत मोरङको ऊर्लाबारीका पत्रकार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार उनले ‘मैदान...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः धरान आउँदै गरेको बसमा लागूऔषध भेटिएपछि पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा प्रहरी चौकी तरहरा, ट्राफिक प्रहरी पोष्ट तरहरा र कोशी...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ । मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा अनुगमन गरिरहेको छ । धरानमा पानी उद्योगको लापरवाहीले गर्दा गुणस्तरहीन पानी वितरण हुन खोजेपछि नष्ट गरिएको...

  • २ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा लागूऔषध खैरोहिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीस्थित फोकल्याण्ड टापुमा रहेको घरबाट ३१ वर्षीय मनिराज भुजेल पक्राउ परेका हुन् ।...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः उदयपुर ,कटारी नगरपालिका ६ बाँकेटारस्थित शान्तिवनको वनबाट १ हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीनजनालाई नियन्त्रणमा लिइएको छ । सोमबार बिहान करिब ४ बजे उक्त शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः खोटाङमा कार्यरत शिक्षक भानुभक्त राईको कुटपिट तथा ढुंगा प्रहारबाट मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय भोजपुरले ११ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा ६ पुरुष...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा राजेश राईको घरमा लागूऔषध गाँजा, ब्राउन सुगर फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार अस्थायी प्रहरी चौकी देउरालीले विशेष सूचनाको आधारमा धरान उपमहानगरपालिका ५ का...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend