Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

सप्तरी: जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तेह्रथुमः सेल्फी खिच्दा किशोरीलाई खोलाले बगाएको छ । तेह्रथुमकी १७ वर्षीया किशोरी सपना लिम्बूलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी गौतम थापाले जानकारी दिए । ‘खोजी जारी नै छ,,...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । बिहीबार दिउँसो साढे २ बजे सोहीस्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको भद्रपुर–६ बस्ने २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको छ । बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएकोमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

केराबारीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को अगुवाइमा मोरङ केराबारीमा बृहत सडक सरसफाइको काम सुरु गरिएको छ । खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसीं) सडक खण्डको ५ किलोमिटर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः कटुवा पेस्तोल र लागूपदार्थसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल मोरङका अनुसार बुधबार राति विराटनगर महानगरपालिका १६ सीमा नजिकबाट भारत...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

झापा: गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २०...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

इलामः इलामको माङसेबुङ गाउँपालिका-४ मार्चेबुङ बस्ने ३६ वर्षीय धनबहादुर राईको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । मार्चेबुङ वडा नम्बर-४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे८प ६०४ नम्बरको मोटरसाइकलमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानमा निषेधाज्ञा हुँदा सुनसान बनेको भानुचोक । फाइल तस्वीरः लक्ष्मण थापा धरानः धरानलगायत सुनसरीमै कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि थपिने भएको छ । आज...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः चट्याङ लागेर उदयपुरमा दुईजनाको मृत्यु भएको छ । खेतमा धान रोप्दै गरेका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पनि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामः उच्च अदालत विराटनगर, इलाम इजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टि भएको छ । जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई इलाम नगरपालिका–७ मा भाडामा बसोबास गरी सोही...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको बिर्तामोडमा एक युवती मृत फेला परेकी छन् । बिर्तामोड-५ की २६ वर्षीय सृजना बस्नेतको शव फेला परेको हो । उनी घर अगाडि मृत अवस्थामा सोमबार बिहान भेटिएकी जिल्ला...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इटहरी उपमहानगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । सो स्थानमा रहेको एक होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ का लाक्पा शेर्पाको १३ वर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार बिहान घरनजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend