Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत महिलाको उपचारमा लापरवाही भएको भन्दै आफन्त आक्रोशित भएका छन् । धरान–१७ स्थित आफ्नै घरमा बाथरुममा लडेर अस्पताल पुरयाइएकी महिलाको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः मोरङको रङ्गेली–९ सखुवाथान घर भई झापा गौरादह-१ शितलचौक बस्दै आएका ३९ वर्षीय सजीलाल रिख्यासनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । रिख्यासनले गत असार ३१ गते आफ्नै...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः भोजपुरको साल्पासिलिचो गाउँपालिका– ४ घर भई विगत तीन वर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ वर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् । असार ३० गते खाँदबारी नगरपालिका–९...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः बैंकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराईएको छ । बैकिङ कसुर मुद्दामा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको बर्जुगाँपालिका–२ बाट चोरीको मोटरसाइकलसहित चोरीमा संग्लग्न एकजना पक्राउ परेका छन् । आइतबार अपराह्न पौने ६ बजे बर्जु गाउँपालिका–३ नहरचोक हटियालाइनबाट को४प ४६४८ नम्बरको मोटरसाइकल हराएको भनी खबर प्राप्त...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इटहरीः इटहरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इटहरी–३ शान्ति चौकस्थित भित्री पक्की सडकखण्डमा इटहरीबाट तालतलैया जाँदै गरेको को२ ह ५२६५ नं. को अटो आफै अनियन्त्रित भई सडक छेऊको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुङ्गाः सिन्धुली फिक्कल–५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ–६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामाघरकै गाईगोठमा आइतबार दिउँसो १ः००...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ परेका छन् । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का ३० वर्षीय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । कार्तिकेबाट तेह्रथुमतर्फ जाँदै गरेको को२८प ६८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक म्याङलुङ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का ७३ वर्षीय शेरबहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । आफ्नै पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीमा सेनिटाइजर पिउँदा एकजना युवाको मृत्यु भएको छ । इटहरी–८ का ३२ वर्षीय प्रकाश भण्डारीले सेनिटाइजर पिएपछि ज्यान गएको हो । शुक्रबार राति साढे ८ बजे उनले सेनिटाइजर पिएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धनकुटा साँगुरीगढीका एकजना गाँजासहित पक्राउ परेका छन् । साँगुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई मोरङको जहदाबाट सशस्त्र प्रहरी बल, बिओपी रानीको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापा दमक नगरपालिका–७ हाटखोलास्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्णबहादुर राई, ४४ वर्षीय गंगा पाठक, ४० वर्षीय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको भद्रपुरमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो आपसमा ठोकिँदा दुईजनाको मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–३, धाइजनमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको हो । बिहीबार बेलुकी करिब साढे ७ बजे मे१०प ८८५७ नम्बरको मोटरसाइकलले पैदल...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend