Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

विराटनगरः झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलबार राति नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चारजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः हात्तीको आक्रमणबाट मोरङ विराटचोककी युवतीको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका–१० की २८ वर्षीया सीता पराजुलीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलमा घाँस काटिरहेको अवस्थामा हात्तीले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउनुको साथै चोरी, अवैध लागूऔषध कारोबारी लगायत...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा इटहरीका युवा लागूऔषधसहित समातिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले इटहरी–१९ घर भई हाल जिल्ला सुनसरी धरान–८ ८ बस्ने वर्ष २३ को विकास बुढाथोकीलाई लागूऔषधसहित...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको दुहवी–इनरुवा खण्डमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते पनि भएका छन् । सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध खैरोहिरोइन र लागूऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाइ नगरपालिका–४ आमबारीस्थितबाट सोमबार साढे ४ बजे दुई जना खैरोहिरोइनसहित...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

दमकः दमक–४ ताराबारीस्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार बिहान ९ बजे मे१च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सोलुखुम्बुः सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार राति पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाइड्रो साल्मेबाट पुरानो रड...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः दुर्घटनामा धरानका एक व्यक्तिको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा धरान-१० का ३० वर्षीय विक्रम चेम्जोङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा माग्नेको ‘रेट’ ले हैरानी व्यहोर्नुपरेको एक व्यक्तिले गुनासो गरेका छन् । कान नसुन्ने, बोल्न नसक्ने (फरक क्षमता) भएका एक व्यक्तिले तोकिदिएको ‘रेट’ ले हैरानी साथै तनाव व्यहोर्नुपरेको...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

फुङलिङः जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागूऔषध खैरो हिरोइन (ब्राउनसुगर) कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । करिब २६ ग्राम खैरोहिराइनसहित पक्राउ परेका तीन जनालाई जिल्ला...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले स्थानीय ४१...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–१० बाट नियन्त्रित लागूऔषध ब्राउनसगुरसहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागूऔषध ब्राउसुगरसहित...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–५ भौसाबारीमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार अपराहन पौने ५ बजेको समयमा को१क ३००९ नम्बरको जगत बोर्डिङ स्कुलको बसले ब्याक गर्ने क्रममा पछाडिबाट...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अमेरिका पढाइदिन्छु भन्दै ५३ लाख रुपैयाँ ठगी गर्ने विद्या शर्मा उर्फ ‘विद्या सरकार’लाई जिल्ला प्रहरी कार्यलय दैलेखले पक्राउ गरेको छ । उनी इटहरी–४ सुनसरीकी हुन् । विभिन्न व्यक्तिलाई ठगी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend