धरानः धरान-९ का वडाध्यक्ष (जनप्रतिनिधि) रत्नबहादुर कटवाललाई पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष कटवाललाई बुधबार पक्राउ पुर्जी जारी हो । जिल्ला अदालत सुनसरीले पक्राउ गर्न प्रहरीलाई आदेश दिएपछि वडाध्यक्ष...
धरानः धरानमा लागूऔषधसहित समातिएका विभिन्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालयले ती व्यक्तिलाई सार्वजनिक गरेको हो । चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...
विराटनगरः मोरङको लेटाङ नगरपालिका–२ चिसाङ पुल छेउबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलबार राति साढे ९ बजे लेटाङ नगरपालिका–४ का २६ वर्षीय...
विराटनगरः झापा र उदयपुरमा मंगलवार भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६०९८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको...
धरानः धरानमा दुई युवाले लगाएको पाइन्टको गोजीमा लागूऔषध फेला परेको छ । धरान–१३ का २४ वर्षीय सचिन प्रधानलाई लागूऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले...
बिर्तामोडः झापाको हल्दीवारी गाउँपालिका–५ बस्ने ७२ वर्षीया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ । आइतबार राति साढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर दहमा...
विराटनगरः मोरङको विराटनगर महानगरपलिका–१६ हुलास चोकबाट नियन्त्रित परेका छन् । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–२ का ३२ वर्षीय अमित लिम्बू र २७ वर्षीय हेमराज बस्नेत रहेका छन् । विशेष सूचना पाएको प्रहरीले...
उर्लाबारीः मोरङको उर्लावारी नगरपालिका–४ आइतबारेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । शनिबार पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै...
धरानः धरानमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सटर कोठामा आगलागी भएको हो । भाडामा लगाउँदै आएको एक सटर कोठामा आगलागी भएको इलाका...
सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका ९ बाट नियन्त्रित लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केराबारी...
धरानःM महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने...
विराटनगरः मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । बुधबार अपरान्ह पौने ५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१...
विराटनगरः खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका-१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७...
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा लागेको रेडपाण्डाको चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि संकटमा परेको छ । ६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नवराजपुर नगरपालिका–६ सिरहाका २४ वर्षीय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend