Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका होस्टलमा साथी लिएर प्रवेश गरेका दुई विद्यार्थी गुण्डागर्दी शैलीमा उत्रिएर तोडफोड गरेका छन् । प्रतिष्ठानमै एमबिबिएसमा अध्ययनरत विद्यार्थी वर्ष २६ को रोशन यादव...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१५ सदन रोडमा सञ्चालित मुसरत मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । अनाधिकृत औषधि बेचबिखन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । मेडिकल हलका सञ्चालक भोक्राहा नरसिंह गाउँपालिका–६ का...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभामा नेकपा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । चैनपुर–४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको हो । प्रमुख जिल्ला अधिकारी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा कुकुरप्रेमी धेरै छन् । अब कुकुरप्रेमीहरुका लागि खुशीको खबर । कुकुरप्रेमी धराने कुकुरको सही उपचार नपाएर हैरान छन् । अब भने खुशीको खबर आएको छ । धरानमै...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

सुनसरीः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निरज शिवाकोटी, ममता श्रेष्ठ, रुपेश माझी र मनिष राई रहेका छन् । घरभित्र लुकाई राखिएको अवस्थामा प्रहरीले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१९ स्थित हरियाली सामुदायिक वनको पारिलो घामसँगै रमाउने र पिकनिक खाने अहिले बढेका छन् । उहिल्यै ‘वनभात’ भन्दै जाने चलन थियो भने अहिले पिकनिक । यही पिकनिकले अहिले बजार...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धनकुटाः धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० वर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ । बिहान धनकुटा–७ जिरो प्वाइन्टस्थितमा को१ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिँदा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ का सुनसरी, झापा, पाँचथर र ओखलढुङ्गामा भएको छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजेको समयमा सुनसरीको देवानगञ्ज–२ रामटोलमा को२ह ४९२१ नम्बरको अटो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–३ का ८० वर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बुधबार बिहान राति अवैध कपडा ओसारपसार गर्ने क्रममा स्थानीय ५५ वर्षीय...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङ: आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः इलाका प्रहरी कार्यालय धरानले दुईवटा पेस्तोलसहित पक्राउ परेका युवालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले धरान-१५ बाट दुई युवा समातेपछि सार्वजनिक गरेको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सांकेतिक तस्वीर । धरानः धरान-१५ बाट दुई थान पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१५ सयपत्री मार्ग बस्ने २७ वर्षीय देवीबहादुर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–५ भौसावारीबाट सोमबार राति पौने ७ बजे लागूऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ परेका छन् । सो स्थानमा लागूऔषध ब्राउसुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान खानेपानी आयोजना असफल भएको दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिले जनाएको छ । धरानमा पत्रकार सम्मेलन गर्दै समितिले जारी गरेको विज्ञप्तिमा आयुडिपीले खानेपानी आपूर्ति गर्न नसकेको जनाइएको छ ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तेह्रथुमः तेह्रथुमको म्याङलुङ नगरपालिका–८ कोबेकमा अंशबण्डाको विषयमा वादविवाद र झैझगडा भई कुटपिट समेत हुँदा एकजनाको मृत्यु भएको छ । झगडामा गणेश लिम्बूको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend