धनकुटाः धनकुटा धनकुटा नगरपालिका १ स्थित हिले माविअगाडि चेकजाँचको क्रममा लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ वर्षीय गोविन्द विश्वकर्मा रहेका छन् ।...
धरानः धनकुटा र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बू छिमेकीको घरको बिजुली बनाउनको लागि बिजुलीको पोलमा चढ्दा...
बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ। स्थानीयवासीले शुक्रबार बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार...
धरानः अख्तियारमा उजुरीको चाङ छन् । तर, कारवाहीमा भने अति कम मात्र जाने गरेको देखिएको छ । चालू आर्थिक वर्षको ११ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी बाह्र...
बिर्तामोडः झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुधबार राति सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ८७३५ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै...
फुङलिङ: एक साताअघि सदरमुकाम फुङलिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एकजना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि...
धरानः धरानमा बनाइएको एउटा पार्क मन तान्ने बनेको छ । धरान-२ र ३ को संगमस्थलमा बनेको यो पार्कले अहिले बालबालिकादेखि वृद्धवृद्धा, बटुवासमेतको ध्यान तान्दै मन समेत जित्दै गएको छ ।...
विराटनगरः अविरल वर्षापछि गछिया खोलामा आएको बाढीले बगाएर मोरङमा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर स्थानीय ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो। उनलाई खोलाले बगाएर ल्याउँदै...
धरानः कोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै...
प्रदेश १ मा निरन्तरको वर्षाको कारण अधिकांश स्थान जलमग्न भएको छ । रातीदेखि परेको अविरल वर्षाका कारण झापा, मोरङ, सुनसरीका अधिकांश स्थान जलमग्न भएको छ । लगातारको वर्षाको कारण केही...
धरानः धरानमा हत्या गरी फरार रहेका एक व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर त्रियुगाका गम्भीरबहादुर दनुवार रहेका छन् । १९ वर्षीय किशोर चित्रकुमार मग्रातीको हत्या गरेर...
भोजपुर: व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा...
धरानः धरानमा एक बोर्डिङ स्कुल अनुमति, स्वीकृतिबेगर सारेको भन्दै धरान उपमहानगरपालिकाको कार्यालयमा उजुरी परेको छ । धरान-१ मा सञ्चालनमा रहँदै आएको माउण्ट मोरिया इङ्लिस बोर्डिङ स्कुल धरान-१७ सियोन मार्गमा सञ्चालकले...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई...
इलामः इलामको माङसेबुङ गाउँपालिका २ दह गाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६०...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend