धरानः धरान–१६ की एक महिला मानव बेचविखन तथा ओसार पसार मुद्दामा पक्राउ परेकी छिन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले धरान–१६ की ४६...
संखुवासभाः मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला सुनाइएको छ । खोलागाउँका ६ जनाको हत्यामा संलग्न पाँचजनामध्ये चार जनालाई आजीवन कैद सुनाएको हो । गत...
विराटनगरः मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट...
धरानः धरान उपमहानगरपालिका वडा नम्बर १५ अस्थायी बसपार्कमा रहेको खाली जग्गामा सहकारीको भवन बन्ने थाहा पाएपछि स्थानीयले ध्यानाकर्षणपत्र बुझाएका छन् । पाथीभरा टोल विकास संस्थाका उपाध्यक्ष विनोद तामाङको नेतृत्वमा गएका...
सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२८प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम नरोक्ने जनाएको छ । एक सूचना जारी गर्दै प्रतिष्ठानले भोलि अर्थात् २० गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगन गर्ने सूचना जारी...
धरानः सुनसरी उद्योग वाणिज्य सङ्घको धरानमा भोलि निर्वाचन हुँदैछ । निर्वाचनअघि उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै अघि बढिरहेका छन् । यसै क्रममा अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका...
सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–३ सिघियास्थित नहरको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो स्थानीय ५० वर्षीय महमत मियाँ नहरमा हातखुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई...
पाँचथरः पाँचथरको फालेलुङ गाँउपालिका-७ बिदीनमा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राति वर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको...
धरानः झापाको अर्जुनधारा नगरपालिका–४ सहासी टोलस्थित कच्ची सडक खण्डको हयुम पाइपभित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि...
विराटनगरः आफ्नै श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाइ हत्या गर्ने एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेली १ मा शुक्रबार राति करिब १० बजे स्थानीय ३१ वर्षकी बबिता मल्लिकको...
सुनसरीः सुनसरी इटहरी उपमहानगरपालिका १७ पकलि चौकस्थित पूर्व-पश्चिम लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मंगलु चौधरी रहेका छन् । पश्चिमबाट...
पाँचथर: अअविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा ३ जना बेपत्ता भएका छन् । शुक्रबार राति १० बजेतिर बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा...
धरानः अविरलको वर्षासँगै आएको बाढीले कोशी नदीको बहाव गाउँतिर फर्किँदा अहिले पनि त्यहाँका जनता शान्तसँग सुत्न पाएका छैनन् । बेलका नगरपालिका र बराहक्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा...
अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend