धरानः दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा–१३ पोर्ताहा बस्ने ५२ वर्षीय कुमार बस्नेत रहेका छन् । उदयपुरको त्रियुगा...
धरानः खोला तर्ने क्रममा खोलाले टेम्पो बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र-१ चतरा बस्ने कल्पन राईको छोरी वर्ष १७ स्टिफिना राई रहेकी छिन् । सोही अटो टेम्पोमा...
विराटनगरः इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार विनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । जसले इटहरी–४ गोपाल टोलमा अवैध हात हतियार देखाइ स्थानीयवासीहरुलाई धाकधम्की...
विराटनगरः मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका–६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट एकथान पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनाको अवधीमा मोटरसाइकल...
धरानः सुनसरीको धरान उपमहानगरपालिका–५ बाट अवैध लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय...
ताप्लेजुङ: आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न...
धरानः धरानमा बिजुली कहिले जाने, कहिले आउने टुङ्गो नहुँदा उपभोक्ता मारमा परेका छन् । धरानमा विद्युत अनियमित बनेको निकै लामो समय भएको छ । झ्याप्प झ्याप्प बिजुली जाने समस्याले यहाँका...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपासको औषधी व्यावसायीहरुले प्रतिष्ठानमा इम्प्लान्ट (प्रत्यारोपण) गर्न आएका बिरामीहरुसँग मनपरीरुपमा शुल्क लिएको गुनासो आएपछि वडा कार्यालयले निगरानी बढाएको छ । शुक्रबार धरान वडा नं....
धरानः सधैंजसो पानीकै लागि मुहान चहार्दै दौडिरहेका धरानका मेयर हर्क साम्पाङले पानी ल्याउन लागिपरेका छन् । शनिबार उनी दुई चारजना साथीहरुसँग धरान–२० विष्णुपादुका मन्दिर मुनि पानीको मुहान भएको ठाउँमा पुगेका...
धरानः धरानः धरान-१७ उदय सामुदायिक वनमा च्याउ खोज्न गएकी एक महिलामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१७ संगतम चोक बस्ने ४२ वर्षीय श्यामकुमार धामी रहेको...
धरानः गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला...
धरानः प्रेमिकाको मृत्युपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक पक्राउ परेका छन् । धरानको एक होटलमा बसेकी ती युवतीले आत्महत्याको प्रयास गरेकी थिइन् । उनको उपचारको क्रममा शुक्रबार बिहान...
ताप्लेजुङ: ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ खेवाङमा गएराति (बिहीबार राति) झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र...
विराटनगरः प्रहरीले चारजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङको विभिन्न मितिको फैसलाअनुसार जवरजस्ती करणी मुद्दामा ९ वर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका...
सुनसरीः सुनसरीको गढी गाउँपालिका–३ बैशी टोलस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार बिहीबार बिहान सवा ८...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend