Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धनकुटाः धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना हुँदा युवाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्याक्टरका सहचालक पाख्रिबास-७ का २४ वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको जिल्ला कार्यालय धनकुटाका प्रहरी प्रमुख नकुल पोखरेलले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्याबारे छानबिन गर्न गठित समितिले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

ताप्लेजुङः पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको अभियोगमा एक युवकलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ५ साँवाका कमल लिम्बू रहेका छन् । उनको साथबाट म्यागजिन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठित छानविन समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । शुक्रबार छानविन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा कमल-५ का २४ वर्षीय डिल्लीराम शाही रहेको प्नहरीले जनाएको छ। बिहीबार अपराह्न भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा नेकपा एमालेको विवादले उग्ररुप लिँदै गएको छ । यस्तै, विवाद सुनसरीसम्म पनि पुगेको छ । दुई समूह मिलेर छुट्टाछुट्टै कमिटी बनाएको धरानमा अहिले झन विवाद बढ्दै गएको छ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरी : सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे धिमाल टोलस्थितबाट एकजनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय सविन लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको रंगेली नगरपालिका–७ बक्राहा खोलामा नुहाउन गएका दुईजना युवकलाई बगाएको छ । बगाएकामध्ये एकजनाको मृत्यु भएको छ भने अर्का युवक बेपत्ता भएका छन् । बुधबार दिउँसो साढे १२ बजे...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्रय चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोमा क्षेत्रमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः महानगरपालिकाका प्रमुख भीम पराजुली १८ औं पटक छठको कठोर ब्रत बसेका छन् । उनी छठ पूजाका लागि दण्डप्रणाम गर्दै विराटनगरस्थित सिंघिया घाटतर्फ निस्किएका छन् । छठको निराहार ब्रत बसेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटामा बसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको बेलबारी-८ का ४० वर्षीय हरिप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोशी सडक खण्डको सेउती पुलभन्दा सय मिटर माथि डम्पिङ गर्दै आएको फोहोरबाट अब चाँडै ग्याँस उत्पादन थालिने धरान उपमहानगरपालिकाले जनाएको छ । धरानस्थित चारकोशे जङ्गलमा फोहोर डढाउँदै आएको उपमहानगरपालिकाले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङ जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि झडप भएको हो । दुई पक्षबीच झडप हुँदा ६ जना कैदीबन्दी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः कोभिड–१९ को महामारीका कारण गत वर्ष घरआँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएका तराईवासी यसपटक भने नदी र तलाउमै गएर पूजापाठ गर्ने तयारीमा छन् । स्थानीय तहमै छठपूजा समिति...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend