Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

सुनसरीः धरान उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । गत कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१६ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो ३ बजेको समयमा भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका मादी गाउँपालिका–९ संखुवासभाका ३९ बर्षीय राजु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका-४ इखावुका एक युवकलाई सात महिनादेखि साङलोले बॉधेर राखिएको छ । मानसिक समस्याका कारण घर छाडेर हिँड्न थालेपछि १९ वर्षीय सरोज काम्बाङ लिम्बूलाई घरमै बॉधेर राखिएको परिवारले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाइकलले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ । सोमबार पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को२ह ६१६३...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुङ्गाः ओखलढुङगा मोलुङ गाउँपालिका ७ पात्ले खानिचौर २२ वर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ । घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेका उनी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः इटहरी उपमहानगरपालिका ४ बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ । घरनजिकै रहेको पोखरीमा डुबेर घाइते भएका दर्पणको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा बसको ठक्करले दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका-८ का वर्ष २० को अल्ताप मियाँ र वर्ष २२ को गियासुदिन मियाँ छन् । कोशी गाउँपालिका-८ पानीट्याङकी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङमा एम्बुलेन्स दुर्घटनामा किशोरीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते समेत बनेका छन् । दुर्घटनामा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाकोपुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कटहरी गाउँपालिका ५ का २१ वर्षीय आशिष सरदार रहेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः शनिबार बेलुका मोरङ, झापा र उदयपुरमा भएको छुट्टाछुट्टै भएको सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् । शनिबार बेलुका ६ बजे मोरङको केराबारी...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः तिहार आइसकेपनि धरानमा मादलको बिक्री भएन । कोरोना सङ्क्रमणको जोखिमका कारण अघिल्लो वर्ष तिहारको समयमा देउसी-भैलो खेल्न बन्देज नै थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्दै तिहारमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः प्रदेश नं. १ ले मङ्गलबार नयाँ मुख्यमन्त्री पाएको छ । राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री थिए । नेकपा (एकीकृत समाजवादी)...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः प्रहरीले जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बस्ने बहादुर खड्काको घरमा कौडा (जुवा) खेल खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः ६ लेन सडक आयोजना निर्माणको काममा लापरबाही भएको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चासो दिएका छन् । ५ वर्ष पहिला नै निर्माण पूरा हुनुपर्ने बरगाछी चोकको...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको तिहार निकै महंगिने भएको छ । कोरोना भाइरस महामारीका कारण आर्थिक संकट झेलिरहेको अवस्थामा बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend