धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले प्लस टु पढ्ने छात्राहरूलाई आत्मसुरक्षा तालिम प्रदान गरेको छ । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यार्थीलाई अहिलेको समयमा किताबी ज्ञानबाहेक आफ्नो सुरक्षा कसरी गर्ने...
धरानः धरानमा पनि जेनजी आन्दोलनको मुख्य तारो बनेको भाटभटेनी सुपर मार्केट फेरि सञ्चालनमा आएको छ । भाटभटेनीकी सञ्चालिका सावित्री गुरुङ (सञ्चालक मीनबहादुरकी श्रीमती) बुधबार वैद्धिक सनातनअनुसार पूजाआजा र बत्ती बालेर...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन भएको छ । कक्षा–६ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जनचेतना कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी...
धरानः धरान-८ तीनकुनेस्थित प्रयोगविहीन रहेको रेडियो नेपालको जग्गा उद्योग खोल्न सरकारसँग माग गरिएको छ । औद्योगिक क्षेत्रकै सीमानामा रहेको १८ बिगाहा जग्गाको स्वामित्व औद्योगिक क्षेत्रलाई हस्तान्तरण गर्न माग गरिएको हो...
धरानः विद्यार्थीको रोजाइमा अहिले बिएचएम विषय पनि पर्न थालेको छ । धरानः धरानमा बिएचएमको पठनपाठन भएको धेरै वर्ष भइसकेको छ । यसअघि विद्यार्थी काठमाडौं केन्द्रित हुने गरेका थिए तर धरानमा...
गज्जबले चलाए संसद बैठक, सियोन स्कुलमा नमूना अभ्यास धरानः ‘माननीय सदस्यज्यूहरू, आजको बैठकको कार्य प्रारम्भ गर्दछु, सभामुखले यति भनेर संसद् प्रारम्भ गर्ने बित्तिकै प्रतिपक्ष बेन्चका माननीयहरू उठ्छन् । त्यसपछि सभामुख...
धरानः अन्ततः धरानको स्मार्ट बसपार्क आजदेखि सञ्चालनमा आएको छ । धरान-८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा निर्माण गरिएको स्मार्ट बसबाट अहिले सवारी साधन गुड्न थालेका छन् । गत असार...
धरानः धरानमा नयाँ सांसद् चुन्न जनता जुर्मुराएका छन् । यसपटक जनताको उत्साहपूर्ण उपस्थिति छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको छ । यसपटकको...
हर्क साम्पाङको लागि रास्वपाकी सरिन र नेकपाका मनोज नै ‘तगारो’ धरानः सुनसरी १ देशभरकै ध्यान खिचेको निर्वाचन क्षेत्र हो । धरान उपमहानगरपालिका मेयर र वडाध्यक्षबाट राजीनामा दिएर संसदीय यात्रामा रहेका...
खानेपानी, रोजगारी, शिक्षा, कृषिमा प्राथमिकता धरानः कानुनतः असार मसान्तभित्र अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि ढिल ढिलै भएपनि धरान उपमहानगरपालिकाको अनुमानित बजेट प्रस्तुत भएको छ । बजेट, नीति तथा कार्यक्रम पारितसँगै आर्थिक...
धरानः धरानमा राजनीतिक दलहरूसहितको सर्वपक्षीय रयालीको आयोजना भएको छ । छाताचौकबाट ‘संविधानका रक्षा गरौं’ भन्ने प्लेकार्ड बोकेर निकालिएको सो रयाली भानुचौकमा गएर कोणसभामा परिणत भएको थियो । सर्वपक्षीय समन्वय समितिको...
धरानः धरान-५ आँपटार चोकका साजन मेवाहाङ राई करिब दुई वर्षअघि श्रीमतीको मृत्यु भएपछि बिरत्तिएर काठमाडौं हान्निएका थिए । १२ र ६ वर्षका दुई छोरा लिएर काठमाडौं पुगेका उनी त्यहीँ...
धरानः पर्यटकीय भेडेटारदेखि ४ किलोमिटर माथि रहेको पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको नाम्जे गाउँमा होमस्टेसँगै चारतारे होटल सञ्चालनमा आउने भएको छ । ६–७ महिनापछि रिदी रिसोर्ट नाम दिइएको...
धरानः धरानमा ‘धरान नगर अस्पताल’ बनाउने विषयमा उपमहानगरपालिकाले छलफल अगाडि बढाएको छ । नगर अस्पताल बुधबार धरानका राजनीतिक दलहरूसँग छलफल अगाडि बढाइएको छ । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा सो...
धरानः प्रत्येक वर्ष साउनमा धरानस्थित पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबम मेलामा यसवर्ष साउनको तेस्रो सोमबार करिब १ लाख ५० हजार भक्तजनले जल चढाएका छन् । सुनसरीको चतरास्थित कोशी नदीबाट जल बोकेर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend