Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
टिभी

धरानः सोमबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङमा खुशीको सीमा थिएन । कारण हो– सर्दु, खर्दु र निशानेको पानीको मुहानबाट धरानस्थित जानकी चोकमा जनश्रमदानबाट पानी आइपुग्नु । अफिसको समयमा फुर्सद...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजमा स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कक्षा–११ का करिब ३ सय ७० विद्यार्थीलाई कक्षा–१२ का विद्यार्थीले स्वागत गरेका हुन् । धरान...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले एडिबी परियोजनाको परामर्शदाता कम्पनी र ठेकेदार पक्षलाई बोलाएका छन् । यसअघि सार्वजनिक भाषण कार्यक्रममा ‘कन्सल्टेन्ट’ लाई पनि बोलाउँछु भन्दै आएका मेयर साम्पाङले शुक्रबार...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१९ स्थित किरातेश्वर माविको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै मेयर साम्पाङले...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाद्वारा साइक्लिङ प्रतियोगिता आयोजना भएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा धरान उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजना तथा सुनसरी साइक्लिङ सङ्घको संयोजनमा सो प्रतियोगिता भएको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः श्रममा विश्वास गर्दै अघि बढेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलाई जनताले पनि निरन्तर साथ दिँदै आएका छन् । अफिसको समयमा फुर्सद निकालेर श्रमदानमै खटिँदै आएका मेयर साम्पाङप्रतिको विश्वास...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिनभरी नै धरानमै रहे । करिब ९ बजे नै धरान आइपुग्ने समय भएपनि उनी करिब साढे ११ बजे धरान प्रवेश...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानस्थित बगरकोटमा शुक्रबार ५ बजे फरक किसिमको कार्यक्रम आयोजना भयो । मेयर साम्पाङको आह्वानमा आयोजित अभियानमा आइपुगेका धरानबासी मादलको ताल र बाँसुरीको धुनमा धक फुकाएर नाचे, गीत गाए...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

अब धरानमा प्रत्येक शुक्रबार गुञ्जिनेछ मादल र बाँसुरीको धुन धरानः धरानका मेयर हर्कराज राई साम्पाङलाई मादल उपहार दिइएको छ । स्वतन्त्र नागरिक समाजका तर्कराज मगरले मेयर साम्पाङलाई मादल उपहार दिएका हुन्...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा नृत्य र गायन प्रतियोगिता आयोजना भएको छ । सुनाखरी बाल क्लबले स्कुलकै विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगितामा सिनियरतर्फ नोरिना...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा विद्यार्थीले ६० रुपैयाँमा भरपेट खाना खान पाउने भएका छन् । सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) धरानेलाई जसरी पनि पानी खुवाउने भन्दै खोलाखोल्सी चहारिरहेका छन् । कोशीको पानी ल्याएर खुवाउने मुख्य एजेन्डाले चुनाव जितेका उनले केही वर्षका लागि धरानमा रहेका...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा बिजुली बत्तीको कुनै कमी छैन तर पनि बिजुली बालिएको छ । बिहीबारदेखि धरानको सर्दुखोलाबाट बिजुली बल्न थालेको हो । बिहीबार टर्वाइन घुमाएर बालिएको बिजुलीको मेयर हर्कराज राई (साम्पाङ)...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा एक करोड रुपैयाँ बढीको लगानीमा प्राक्टिकल ल्याब स्थापना भएको छ । कलेजका अध्यक्ष कैलाश लिम्बूका अनुसार होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीका लागि प्रदेश १...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान मेघा हिमालयन कलेजमा विद्यार्थीको क्रेज बढ्दो छ । केहीदिनअघि लिइएको प्रवेश परीक्षामा धरानलगायत अन्य जिल्लाबाट करिब ५ सय ५० विद्यार्थीले सहभागिता जनाएका थिए । कलेजका प्रिन्सिपल भाष्कर पौडेलसँग...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend