धरानः जटिल र रहस्यमय अपराधको सफल अनुसन्धानमार्फत व्यावसायिक उत्कृष्टता प्रदर्शन गरेका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिवश कुँवर प्रतिष्ठित ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ बाट सम्मानित भएका छन्। ७० औं प्रहरी दिवसको अवसरमा...
धरानः धरानमा ‘एसइई आइडल’ को तयारी थालिएको छ । कोशी प्रदेशकै प्रतिष्ठित प्रतियोगिता मानिएको ‘एसइई आइडल’ धरानमा वर्षेनी हुँदै आएको छ । ‘शिक्षाका लागि सङ्गीत’ भन्ने मूल नाराका साथ २०७५...
धरानः मोटरसाइकल दुर्घटनामा परेर पत्रकार रणध्वज लोहार (विक) गम्भीर घाइते भएका छन् । मंगलबार राति साढे ९ बजे मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ । आफ्नो नियमित...
धरानः धरानमा अटोमा ठूलो परिमाणमा लागूऔषध फेला परेपछि दुईजना समातिएका छन् । धरान-१७ पटनाली हरिण खोलाबाट उनीहरू पक्राउ परेका हुन् । लागूऔषध ओसार पसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा...
धरान: धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार इलाम निवासी बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । निर्णायक समितिले सिफारिस गरेपछि...
धरानः धरानबाट फरार कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट भागी फरार रहेका कैदी धरान–५ तल्लो देउराली बस्ने २३ वर्षीय रुविन भुजेललाई पक्राउ...
धरानः धनकुटाबाट धरानतर्फ सब्जी लिएर आउँदै गरेको मिनी ट्रक दुर्घटनामा सहचालकको मृत्यु भएको छ । कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–९ स्थित पाँचगोलाइमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा सह–चालक उदयपुरगढी गाउँपालिका ९...
धरानः धरानमा सिटी फुटबल क्बलबले पहिलो संस्करणका रुपमा आगामी कार्तिकको अन्तिम साता क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबस्तरीय प्रतियोगिताबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘धरान सिटी क्लबले क्लबस्तरीय...
धरानः नेपाली कांग्रेसको विधान बमोजिम ४ वर्ष कार्यकालभित्रै नियमित महाधिवेशन गर्न माग गरिएको छ । कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको सुनसरी क्षेत्र नं. १ को विशेष बैठकले...
धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीहरूको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत दिने निर्णय गरेको छ। अब पेइङ सेवा लिने बिरामीहरूले अप्रेशन शुल्कबाहेक अन्य अतिरिक्त शुल्क तिर्नु...
धरानः धरानबाट तमोर कोरिडोर हुँदै पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खसेको छ । तमोर नदी क्षेत्रमा जीप खस्दा ६ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले...
धरानः धरानबाट हिँडेको कार र मोटरसाइकललाई पछ्याउँदै जाँदा गाँजा भेटिएको छ । कालाबञ्जारतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको २२० पल्सर मोटरसाइकल र बिआर ७१०२ नम्बरको कारलाई रोक्न खोज्दा सो मोटर...
धरान : गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका तीन कैदी धरानमा घरैबाट पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको...
धरानः धरानमा टिपरको ठक्करले एकजना महिलाको मृत्यु भएको छ । पैदल हिँडिरहेकी महिलालाई टिपरले ठक्कर दिँदा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय भने खुल्न बाँकी रहेको...
धरानः धरानमा वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नुपरेको छ । भत्ता लिनकै लागि बिहान ८ बजेदेखि नै बैंकमा आएर लाइन बस्नु परेको भन्दै कतिपय वृद्धवृद्धाले गुनासो गरेका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend