Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः सुनसरीको इटहरीमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको भवन जलाउने, सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्ने पाँच जनालाई...

  • ११ महिना अगाडी
  • १ मिनेट पाठ

दशैंमा टिका लगाएको र देउसी खेलेको पैसाले बाँडे जाडोको न्यानो कम्बल (६० तस्वीर र भिडियोसहित) धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीले सहाराविहीनहरूको मुहारमा खुशी ल्याएका छन् । विद्यार्थीले...

  • ११ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते सम्पन्न बैठकबाट पदाधिकारीहरुको चयनले पूर्णता पाएको छ । संघका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष...

  • ११ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा पाटे बाघको बच्चा फेला परेको छ । धरान–१४ विजयपुरस्थित हात्तीसारमा पाटे बाघको बच्चा भेटिएको प्रहरीले जनाएको छ । स्थानीय युवाहरूले उक्त क्षेत्रमा असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा...

  • १२ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लागूऔषध गाँजासहित युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. २० कोकाहा खोलामा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी...

  • १२ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले प्रतिभा देखाएका छन् । विद्यार्थीका लागि कलेजले ‘टयालेन्ट शो २०८२’ नाम दिइएको प्रतियोगिता आयोजना गरेको थियो । गायन, नृत्य, क्यारिकेचर, वक्तृत्वकला, नाटकलगायतका विधामा...

  • १२ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः हर्क साम्पाङका समर्थकहरुले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपाली जनताको माग पूरा गर्ने दावी गरेका छन् । आइतबार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछि कुराकानीमा...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धरानः मदन भण्डारी लोकमार्गको धरान–चतरा खण्डको यात्रा जोखिमपूर्ण रहेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र पानी परेपछि हिलाम्मे, घाम लागेपछि धुलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ । धरान–१७...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक भासिएको छ । साँगुरीगढी–६ चारखाले गोलाईमा सडक भासिएको हो । सडक भासिएपछि तराई–मधेसबाट धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमसहितका पहाडी जिल्ला जाने यातायात...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्वको आज मुख्यदिन । धरानमा उल्लास र रौनकता छाएको छ । आहा कति रमाइलो भन्दै पहाडे समुदायले समेत...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ११ मा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

अघिल्लो वर्ष तिहारको अवसरमा नाचगानमा सहभागी धरान–१५ का वडाध्यक्ष नरेश इवारमलगायत । धरानः धरानलगायत सुनसरीमै तिहारमा यस वर्षपनि राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । सुनसरी प्रशासनले...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः धेरैजसोले देउसीभैलोबाट सङकलित रकम रमाइला कार्यका लागि खर्च गर्ने गर्छन्, तर धरानको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट सङकलन भएको रकम विद्यालयमा पढाउने शिक्षकको तलब भत्तामा खर्चिने भएको...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१९ दीपेन्द्र चोकस्थित पोखरीमा डुबेर एकजना नाबालिकाको ज्यान गएको छ । स्थानीय बुद्धिबहादुर तामाङकी २ वर्षीया छोरी युमी तामाङको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । आइतवार बिहान खेल्ने...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा तालिम प्राप्त कुकुरबाट सुरक्षा चेकिङमा कडाइ गरिएको छ । चाडपर्व शुरु भएसँगै अपराधजन्य घटना घट्न नदिनका लागि सुरक्षामा कडाइ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend