धरानः लगातारको अविरल वर्षाले धरानमा पहिरो र कटानले २६ सुकुम्बासी वस्तीमा क्षति गरेको छ । तीन दिनदेखिको लगातारको वर्षाले धरानको सर्दु तथा सेउती खोलामा आएको बाढीले सुकुम्बासीका २६ वटा बस्तीमा...
धरानः प्रहरीले खैरो हेरोइनसहित तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धरान उपमहानगरपालिका वडा नं. ८ स्थित भित्री सडक खण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका...
धरानः प्रहरीले धरान–१३ का एक युवालाई गाँजासहित पक्राउ गरेको छ । धरान–१३ बस्ने वर्ष २९ को नविन मगरलाई गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए...
धरानः कोभिड–१९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ । कोरोना भाइरसका कारण निर्माण भइसकेर दुई महिनासम्म मात्रै चल्न पाएको...
धरानः धरानको सर्दु खोलाको बाढीले बगाएका एक व्यक्ति मृत भेटिएका छन् । धरान–१३ को राई टोल पश्चिमबाट सर्दुखोलाले बगाएका भारतीय भुपु सैनिक रामबहादुर बस्नेतको मृत अवस्थामा शव भेटिएको हो ।...
धरानः धरानमा भेला भएका प्रदेश १ का यातायात व्यवसायीले यही तालमा गाडी चलाउन नसक्ने बताएका छन् । ‘अझैपनि यातायात सञ्चालनका लागि सरकारले ढोका खुल्ला गर्न सकेको छैन’, प्रदेश १ संयोजक...
धरानः धेरै ठाउँमा नेकपाका नेताले भ्रष्टाचार गर्दै आएको र रक्सी–जाँडमा पैसा सकिरहेको समाचार आइरहेको समयमा धरानमा बसोबास गर्दै नेकपाका धरान इन्चार्ज अइन्द्रविक्रम बेघाले भने अनाथ आश्रममा आश्रित बालबालिकासँग आफ्नो...
धरानः धरान उपमहानगरपालिका बालमैत्री उपमहानगरपालिकाको रूपमा घोषणा भइसक्न अझै बाँकी छ । केही वडामा बालमैत्री वडा घोषणा हुन बाँकी छ तर अझै चुनौती नै छ– सडक बालबालिका । अझै...
धरानः शुक्रबार धरानको भानुचोक पुग्दा यातायात चलेका थिएनन । त्यहाँ एकजना मात्रै यात्रु देखिन्थे, जो सार्वजनिक बस कुरिरहेका थिए । ‘इनरुवा जानुपर्ने काम थियो, सरकारले निर्णय गरेपछि यातायात चल्छ होला...
धरानः धरानमा वर्षाको समयसँगै सुकुम्बासी बस्ती जोखिममा पर्ने भएपनि क्षति न्यूनिकरणका लागि सम्बन्धित निकायले केही पहल नगरेको पाइएको छ । धरानमा सेउती र सर्दु खोलाको छेउमा बसोबास गर्ने सुकुम्बासीहरुको...
धरानः सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरेपनि यातायात व्यवसायीमा अझै अन्यौलता छाएको छ । धरानको भानुचोकको दृश्य हेर्ने हो भने एउटा पनि सार्वजनिक बस चलेका छैनन् ।...
धरानः धराने युवती र महिलाले मखमलको जुत्ता बनाउने १५ दिने तालिम लिएका छन् । तालिमपश्चात् जुत्ता उत्पादनमा प्रोत्साहन गरिने भएको छ । असार २२ गतेदेखि शुरु भएको १५ दिने...
धरानः होप धरानले धरान–१५ का डम्बरबहादुर दर्जीलाई हवील चियर दिएको छ । अष्ट्रेलियामा रहेका तिर्थराज जोशी परिवारको सहयोगमा सो हवील चियर दिइएको अध्यक्ष निश्चल पलिखेले जानकारी दिए । अपाङग पुनःस्थापना...
धरानः धरानका निजी विद्यालयका सञ्चालकहरूले धरानका मेयर तिलक राईलाई अनुरोधपत्र बुझाएका छन् । उनीहरूले सामाजिक दुरी कायम गर्दै विद्यालय खोल्छौं भन्दै सञ्चालनको व्यवस्था कायम गर्न माग गरेका छन् । एसिसी...
धरानः सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको विदाइ कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा सम्पन्न सो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend