धरानः धरान–६ पानबारी निवासी प्रकाश मुदेलका ७ वर्षीय छोरा प्रशान्त उपचारपछि घर फर्किएका छन् । बीपी प्रतिष्ठानका विशेषज्ञ डाक्टर राजेश शाहको टोलीले गरेको सफल क्लोस्टोमीपश्चात् उनी घर फर्किएका हुन् ।...
धरानः धरान–९ की एक नाबालिकालाई यौन दुव्र्यवहारको आरोपमा एक युवा समातिएका छन् । इलाका प्रहरी कार्यालय धरानले धरान–१५ का वर्ष ३० का नगेन्द्र बराइलीलाई पक्राउ गरेको हो । बालिकाको आमाले...
धरानः धरानको कुरा गर्ने हो भने सडकको किनार मोटरसाइकलजस्ता साधनले भरिएको छ । मानिसको भीडभाड छ । धरानका अधिकांश कार्यालयमा सामाजिक दुरी अपनाइएको छैन । कोरोना दिनदिनै फैलिरहेपनि धरानमा सामाजिक...
धरानः धरानको मुख्य बजार क्षेत्र ४ लेनको बनाइने भएको छ । धरान उपमहानगरपालिकाले आव ०७७–७८ को नीति तथा कार्यक्रममा चार लेनको बनाइने जनाइएको छ । नगरसभामा प्रस्तुत भएको नीति तथा...
धरानः धरानको घण्टाघर खुलेको छ । कोरोनाका कारणले २०७६ चैत ८ गतेदेखि अर्को सूचना नआएसम्मका लागि भनी बन्द भएको घण्टाघर असार १ गतेदेखि खुलेको हो । ०६२ पुस २० गतेदेखि...
धरानः आकांक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । सिर्जनशील नेपाल धरान–६ को सभाहलमा तालिम सम्पन्न भएको थियो । उद्यमी महिलाहरुबाट समृद्ध समाजको विकास गर्न लक्ष्य...
धरानः इलाका प्रहरी कार्यालय धरान र प्रदेश १ क्षेत्रीय अनुसन्धानको प्रहरी टोलीले एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बुधबार गते राति प्रतिबन्धित नेकपा विप्लब समूहका सुनसरी...
धरानः धरान उपमहानगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई ‘धरान उत्कृष्ट शिक्षा पुरस्कार’ प्रदान गर्ने नीति लिएको छ । शिक्षाको नीति तथा कार्यक्रममा आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा...
धरानः धरान उपमहानगरपालिकाको आव ०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममा धरानको खानेपानी समस्यादेखि करको दर पुनरवलोकन गर्ने राजश्व नीति अवलम्वन गरिएको जनाइएको छ ।...
धरानः धरानको नीति तथा कार्यक्रम तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ । आव ०७७–७८ को नीति कार्यक्रममा ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङको व्यवस्था गरिने जनाइएको छ । नीति तथा बजेट तर्जुमा...
धरानः धरान उपमहानगरपालिकाले एक अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । यो सातौ अधिवेशनद्वारा चौथो बजेट आएको हो । आव...
धरानः अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा धरानमा सिटी जुलुस प्रदर्शन भएको छ । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा तीन मिनेट सिटी फुकेर प्रदर्शन भएपछि विभिन्न वक्ताहरूले हत्याको विरोध गर्दै...
धरानः धरानमा टेम्पोमा गाँजा ओसारपसार भएको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानले तीनजनालाई समातेपछि यो रहस्य बाहिरिएको हो । अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानबाट खटिएको टोलीले जिल्ला सुनसरी धरान...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किने बढेका छन् । मंगलबार २७ जनाले जितेर फर्किएका छन् । जसमा एक महिला एक र २६ पुरुष छन् । प्रतिष्ठानका...
देशमा लकडाउन खुकुलो बनेकोमा सम्बन्धित निकायको ध्यानाकर्षण नभएको हो कि नागरिकमा कोरोनाको भय नभएको हो ? ल हेर्नुहोस् धरान–१५ मा सोमबार सेवाग्राहीहरूको भीड । पानी–बत्तीको शुल्क तिर्न सेवाग्राही यसरी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend