Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रसुवामा आएको बाढीका पीडितहरुको लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सुनसरीको धरानमा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विपद्को नाममा प्रभावित तथा पीडितका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुमतिबिना सहयोग संकलन नगर्न...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । धर्नाढुक लागेर पार्टीकै क्युआरमा पैसा हाल्नुहोला, सरकारको...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा राजेश राईको घरमा लागूऔषध गाँजा, ब्राउन सुगर फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार अस्थायी प्रहरी चौकी देउरालीले विशेष सूचनाको आधारमा धरान उपमहानगरपालिका ५ का...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः मितेरी डेभलपमेन्ट बैंक धरानले रसुवागढी बाढी पीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ पठाएको छ । प्रीति भल्भका सञ्चालक तथा मितेरी बैंकका सञ्चालक समितिका सदस्य अन्वेश अग्रवालले...

  • ३ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै, धरान उपमहानगरपालिकाका कर्मचारीहरूको पनि एकदिनको तलब बराबरको रकम विपद् प्रभावितको राहत तथा...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः रसुवा जिल्लाको भोटेकोशी आएको बाढीमा धरानका एकजना पनि परेका छन् । धरान–६ पानबारीका मुकेश नेपालसहित सुनसरीका १५ जना बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मुकेश त्रिशुली...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा सुनसरी जिल्ला अदालतले दोषी ठहर गरी कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका र भाग्दै, लुक्दै आएका ६ जना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित एकजना युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ त्रिवेणी चोकमा अस्थायी प्रहरी चौकी नयाँ बसपार्क धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेको अवस्थामा एकजनालाई पक्राउ...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ केहीदिनअघि साँझपख धरान आइपुगे । साथमा थिइन् रास्वपाले समानुपातिक सांसद् बनाएकी सांसद् सिर्जना श्रेष्ठ । धरान आएर मन्त्री श्रेष्ठसहितको टोलीले धरान–८ स्थित...

  • ३ हप्ता अगाडी
  • ७ मिनेट पाठ

धरानः धरानमा मोटरसाइकलको ठक्करले एकजना गम्भीर घाइते बनेका छन् । धरान-१७ फोकल्याण्ड टापुमा बस्ने ३० वर्षीय बिनोद राईलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते बनेका हुन् । उनकै घर अगाडि प्रदेश...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदमा नियुक्तिका लागि १४ जनाको नाम सर्ट लिष्टमा परेको छ । यसअघि ३६ जनाले यी पदका...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा पाँचजना घाइतेमध्ये दुईजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...

  • ४ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-८ तीनकुनेस्थित प्रयोगविहीन रहेको रेडियो नेपालको जग्गा उद्योग खोल्न सरकारसँग माग गरिएको छ । औद्योगिक क्षेत्रकै सीमानामा रहेको १८ बिगाहा जग्गाको स्वामित्व औद्योगिक क्षेत्रलाई हस्तान्तरण गर्न माग गरिएको हो...

  • ४ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा वरिष्ठ हाँस्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । पासा खल धरानले आयोजना गरेको ‘इकोस अफ हेरिटेज’ नाम दिइएको सांगीतिक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । लामो...

  • ४ हप्ता अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend