Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरानमा हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप तयारी धमाधम भइरहेको छ । यसैबीच क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो खेल सहिद स्मारक ए डिभिजन...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

पहिला प्ले कार्ड, अहिले रित्तो, थोत्रे गाग्री अनि धरानमा मेयर साम्पाङले देखाए रित्तो थोत्रे गाग्री, धरानेको तिर्खा कोशीको पानीले मेटिएला ? धरानः चुनावी एजेन्डाअनुसार पाँच वर्षभित्र धराने जनतालाई भरपर्दो मात्रामा अर्थात्...

  • २ बर्ष s अगाडी
  • १० मिनेट पाठ

युवतीसहित को को पक्राउ परे ? धरानः धरानमा प्रहरीले पनि सार्वजनिक बसमा लागूऔषध सेवन (लापसे) गरेर सवारी चलाउनेमाथि निगरानी गर्दै कडाइ गर्न थालेको छ । धरान–८ तीनकुनेमा गरिएको चेकजाँचका क्रममा विशेष...

  • २ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरान धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आएकी छन् । उनले उत्पादन गरेको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री...

  • २ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

इटहरीकी टिका आत्रेयको उत्कृष्ट रचना धरानः धरान उपमहानगरपालिकाले आफ्नो पालिका गान सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको शुक्रबार बिहान बसेको कार्यपालिका बैठकमा लाहाछाप लगाएर पठाइएको रचना सार्वजनिक गरिएको हो । सो गानको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गाँजा बोकेर धरान आउँदै गरेका युवाहरूलाई हवाइ फायर गरी नियन्त्रणमा लिने प्रहरी कोशी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले अबको एक महिनादेखि सुर्तीजन्य वस्तु (रजनीगन्धा, तुलसी, भोला, गुट्खा, खैनी साथै पानपराग समेत) बिक्री वितरणमा रोक लगाउने भएको छ । बिहीबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस,...

  • २ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरान: धरानमा लागूऔषधसहित युवती र महिला पक्राउ छन् । पक्राउ पर्नेमा धरान–१० डेरा गरी बस्ने २७ वर्षीयकी मनिका विक र ३८ वर्षीय रेनुका लिम्बू रहेका छन् । डेरा कोठामा लागूऔषध कारोबार...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । बराहक्षेत्र–३ को जंगल क्षेत्रमा कार दुर्घटना भएको हो । दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश ५४...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान एक्स्पो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भीड लाग्ने गरेको छ । स्टल संयोजक विष्णु बरालका...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः प्रहरीले धरानमा भित्रिँदै गरेको सडेको माछा नष्ट गरेको छ । धरान–२ भानुचोकमा विराटनगरबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०० १ ख ९६०६ नम्बरको यात्रुबाहक बसबाट सो माछा फेला परेको प्रहरीले जनाएको...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः ‘माघे संक्रान्तिको लागि तरुलको जोहो गर्न आइपुगें’, धरान–१४ बस्दै आएका एकु घिमिरेले भने भानुचोक छेऊ सब्जीमण्डी बजारको भीड देखेपछि भने, ‘तरुल किन्नेको कति भीड ।’ धरान–३ स्थित चिनियाँचोकस्थित...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले थप शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा समेत सक्दो जोड दिँदै गएको छ । यसैबीच आइतबार प्लस टु (कक्षा–११ र १२) छात्रछात्राले खुलेर प्रतिभा...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend