Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः पूर्वको आधुनिक एवं विकसित शहर धरान स्थापना भएको १२४ औं वर्ष पुगेको छ । हरेक वर्ष पुस २० गते स्थापना दिवस मनाउँदै आएको धरान उपमहानगरपालिकाले यो वर्ष पाँचदिने धरान...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले कक्षा–११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रदेश टपरहरूलाई नगदसहित सम्मानसमेत गरिएको थियो । बिएचएम...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले भोलि शनिबार धरान दिवस मनाउँदैछ । धरानले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ । धरान दिवस ‘धरान उत्सव’ कै रुपमा मनाउन लागेको...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः पुलिस स्कुलले लगातार चौथोपटक ललित अम्बर डिपो कपको उपाधि चुमेको छ । डिपो स्कुलको आयोजनामा पुस १२ गते देखि सुरु भएको १९ औ अम्वर ललित डिपो कपको फाइनलमा शुक्रबार...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-२० मा प्रहरीले गाँजा र पिकअप गाडीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक धरान-२० बस्ने ३४ वर्षीय कमल राई, ३. पिकअप गाडीमा सवार धरान-२० बस्ने २३ वर्षीय...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोशी लोकमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डमा लागूऔषध सेवन गरेर यात्रुबाहक बस तथा मालवाहक सवारी साधन चलाएको आरोपमा १४ जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान पहिलादेखि नै सफा सहर भनेर परिचित छ । सहर सफा राख्न यहाँको सरकार र स्थानीयबासी नै यहाँ सचेत मात्रै छैनन्, सक्रियरूपमा अभियान समेत चलाइरहेका छन् । यसैबीच विष्णुका विद्यार्थीले...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विष्णु मेमोरियल माध्यमिक विद्यालयमा ‘वार्षिक स्पोट्स मिट २०८१’ शुरु भएको छ । मङ्गलबारदेखि स्पोट्स मिट शुरु भएको हो । स्कुलले पढाइमा मात्रै होइन खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिँदै...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयमा मंगलबारदेखि खेलकुद सप्ताह शुरु भएको छ । कलेजका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले रिवन काटेर शुरु गरेको खेल सप्ताहमा अधिकांश विद्यार्थीको सहभागिता थियो । कलेजले पढाइका...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चोरी घटना बढ्न थालेको छ । अझ भन्ने हो भने मोटरसाइकल चोरीको ‘हटस्पट’ बन्दै गएको छ भन्दा फरक नपर्ला । अस्पतालबाट बिरामी कुरुवाको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष तमु ल्होसार मनाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मेयर साम्पाङले मौलिक चाडपर्वले मौलिकता जोगाउन...

  • २ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष ल्होसार मनाउने भएका छन् । हरेक पुस १५ गते मनाइने यो परम्परागत चाड धरानमा पनि भव्यता र धुमधामका साथ मनाइने भएको छ...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानका आशिष कार्की वायाँबाट दोस्रो र अन्य नेपाली विद्यार्थीहरू । धरानः धरानका आशिष कार्कीसहित अन्य नेपाली विद्यार्थी सयौं विद्यार्थीमध्येबाट छानिँदै चीनमा ‘पिपल्स चोइस अवार्ड’ हात पारेका छन् । उनी धरान-९ स्थित...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः डिपो स्कुलको आयोजनामा आयोजित १९ औं अम्बर–ललित डिपो कपमा आइतबार भएको खेलमा इमानुयल बोर्डिङ, दिल्ली पब्लिक, माउण्ट हर्मन र हिविस्कस इङलिस स्कुल विजयी भएका छन् । आइतबार सम्पन्न भएको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली कांग्रेसले तमु ल्होसार र ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीको आयोजनामा कार्यक्रम भएको...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend