धरानः धरानलाई चिनाउने प्रतिष्ठित एउटै मात्र प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण शनिबारदेखि शुरु भएको छ । आयोजक धरान फुटबल क्लबको रजत महोत्सवको रुपमा सञ्चालन भएको...
धरानः पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले धरानमा नेकपा एमाले नेता तथा कार्यकर्तासँग भेटघाट गरेकी छिन् । विराटनगरबाट सोझै धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजले आयोजना गरेको डेल्टा ५ को उद्घाटन गरिसकेपछि उनी...
धरानः धरानमा तामाङ समुदायले सोनाम ल्होछार पर्व धुमधाम र हर्षोल्लासपूर्वक मनाएका छन् । तामाङ समुदायले भानुचोकमा भेला भएर हर्षोल्लासपूर्ण सोनाम ल्होछार मनाएका हुन् । तामाङ जातिको नयाँ वर्ष २८६१ सोनाम...
धरानः धरानमा आयोजना हुने २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको छ । धरानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगितालाई विशेष...
धरानः धरानमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ०३ गौधारास्थित यज्ञ श्रेष्ठको भुईतलामा सटर भाडामा लिई वनेम मेडिकल सञ्चालन गर्दै आएका सञ्चालक र उनकी श्रीमती पक्राउ...
धरानमा मोटरसाइकलको टायर पम्चर हुँदा दुई प्रहरी हवल्दार गम्भीर घाइते धरानः छोराले हाँकेको मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । सुनसरीको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित फार्मेसी जलन र क्यान्सर भवन उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेलले सो भवनको उद्घाटन गरेका...
धरान: धरानमा हुने २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ । आज धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी...
धरानः राष्ट्रिय फुटबल टिमकी गोलरक्षक क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को विदेश गरिएको प्रिमियर शो पछि अब नेपालमा पहिलो धरानमा ग्राण्ड प्रिमियर शो...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै खाली गाग्री बोकेर काठमाडौँ पुगेपछि सिंहदरबार छिर्न लाग्दा प्रहरीले रोकेको छ । उनी...
धरान एक्सपो–२०८१ को समय तीन दिन थपिएको छ। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार, व्यापार र मनोरञ्जनप्रति दर्शकहरूको उच्च चासोलाई मध्यनजर गर्दै समय थप गरिएको हो। माघ ६...
धरान: धरान जेसीजको वर्ष २०२५ को अध्यक्षमा विदुर थापा पदस्थापित भएका छन् । माघ ५ गते सम्पन्न पदस्थापन कार्यक्रममा सन् २०२४ की अध्यक्ष आयुष्मा शाक्यले नव निर्वाचित अध्यक्ष विदुर...
धरानः धरानमा खुकुरी प्रहार गर्ने युवायुवती पक्राउपछि सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाकाका अनुसार गत ५ गते धरान–१५ सदनरोडमा धरान–१५ बस्ने २१ वर्षीय रिजन राईमाथि...
धरानः गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरूको...
धरानः धरानमा मिनी ट्रकको ठक्करले एकजनाको मृत्यु भएको छ । धरान–११ मा मिनी ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ८६ वर्षीय वीरबहादुर विश्वकर्मा रहेको इलाका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend