Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान–१६ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले भूकम्प सचेतना कार्यक्रम आयोजना गरेको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पलाई स्मरण गर्दै त्यसमा ज्यान गुमाएकाहरुलाई नेपालको नक्सामा मैनबत्ती प्रज्ज्वलन गरी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका राजनीतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्देश्शीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीसँग माग गरेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग सयुक्तरुपमा भेट गर्दै...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोकाह खानेपानी प्रोजेक्टका लागि प्याब्सन धरान र एनप्याब्सन धरानले पनि सहयोग गरेको छ । धरानका निजी विद्यालयहरु मिलेर संस्थागतरुपमा सहयोग गरेका हुन् । प्याब्सनबाट २५ वटा पाइप र एनप्याब्सनबाट...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सेफ्स बर्गर नेपालले हालै कोशी प्रदेशको केन्द्र इटहरीबाट मात्र २.२ किलोमिटर टाढा मोरङको बलिया बजारको चोकैमा आफ्नो आठौं आउटलेट सञ्‍चालनमा ल्यायो। काठमाडौं उपत्यका बाहिर यो पहिलो आउटलेट सञ्‍चालनमा...

  • ४ बर्ष s अगाडी
  • ११ मिनेट पाठ

पूर्व मेयरदेखि वडाध्यक्षसम्मको ‘अकुत सम्पत्ति’ छानविन गर्न माग, पूर्व मेयर, उपमेयर, ठूला कर्मचारीदेखि वडाध्यक्षसम्मको नामै तोकियो, वडाध्यक्षको भने छानीछानी नाम उच्चारण (१९ तस्वीर भिडियोसहित) धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरीका दुई उपमहानगरपालिकाबीचको सीमा विवाद शुरु भएको छ । इटहरी र धरानको सीमा विवाद शुरु भएको हो । धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित धरान-१६ स्थित सियोन स्कुल पूर्वमा छुट्टै स्थान ओगट्दै नमूना बन्न सफल भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

किरातेश्वर स्कुलका शिक्षकको एकदिनको तलब सहयोग धरानः धरान-१५ स्थित के.के.इन्टरनेशनल स्कुलले कोकाहा–धरान खानेपानी योजनाका लागि ५० हजार रुपैयाँ बराबरको पाइप सहयोग गरेको छ । धरान-१८ स्थित बुद्धचोकमा शिक्षक टेकबहादुर बस्नेतको नेतृत्वमा...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१४ पिण्डेश्वर मन्दिर परिसरमा रहेको पोखरीका माछा कोशी पुरयाइएर छाडिएको छ । ग्रेडिङ गरेर झन्डै ६ सय केजी माछा कोशी पुरयाएर छाडिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । पानी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबारदेखि आठौं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प शुरु भएको छ । भर्खरै एसईई दिएर बसेका विद्यार्थी...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका राजनीतिक दलहरु र वडाध्यक्षहरु संघीय सरकारसमक्ष बजेट माग गर्दै काठमाडौं हिँडेका छन् । यसअघि पनि विभिन्न योजनाहरुसहित माग गर्दै दलैपिच्छे नेताहरु पुग्ने गरेका थिए । तर यसपटक एकमुष्टरुपमा...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित एम्स एकेडेमीले आयोजना गरेको एम्स आइडल सिजन-६ को उपाधि नृत्यतर्फ पुष्पा विश्वकर्मा र गायनतर्फ सुपिल उदासले हात पारेका छन् । शनिबार धरान-१५ स्थित शिक्षा सदन स्कुलको सदनसभा...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान : धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका पक्षमा देखिएका छन्। आज त्यहाँ प्रतिनिधिसभा उपचुनावअन्तर्गत मतदान भइरहेका बेला मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोशी लोकमार्गअन्तर्गत तरहरा–धरान सडकको निर्माणमा ढिलासुस्ती भइरहेको छ । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ । यसैबीच भारत र चीन जोड्ने...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीमाथि ‘बेनामे’ उजुरी परेको स्रोतले जनाएको छ । सामाजिक सञ्जालमार्फत् मेयर साम्पाङले आफूविरुद्ध वडाअध्यक्षहरुको उजुरी दिएको...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend