बिर्तामोडः घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ । मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११...
सुनसरीः सुनसरीमा बालक अपहरणमा संलग्न एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा-१० जल्पापुरका इम्तियाज भन्ने इन्जात मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । हरिनगरा...
धरानः धनकुटामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ट्याक्टर ब्रेकफेल भएर दुर्घटना हुँदा पाख्रीबास नगरपालिका ६ फँलाटे बस्ने वर्ष ५२ को बमबहादुर राईको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी...
ताप्लेजुङः नेकपा एमालेका भातृ सङ्गठन अनेरास्ववियु, अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ ताप्लेजुङले नमूना मतदान गरेका छन् । सदरमुकामस्थित वीरेन्द्रचौकमा नमूना मतदान गरेका छन् । नेकपा एमाले निर्वाचनको...
धरानः मोरङको लेटाङ-८ की १२ वर्षीय करुणा राईको बलात्कारपछि हत्या गर्ने आरोपी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले लेटाङमा हत्या गरिएकी राईको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ...
तेह्रथुमः जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको उद्घाटन् भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुम हाताभित्र भएको कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी...
विराटनगरः साढे तीन महिनापछि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । संसद सचिवालयले सूचना जारी गर्दै बैठक बस्न लागेको जनाएको हो । बैठकमा...
विराटनगरः मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी–१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३...
धरानः सहमतिपछि लेटाङमा भएको विद्यार्थीको प्रदर्शन साम्य भएको छ । लेटाङ-८ स्थित जाँते माविमा कक्षा-६ मा अध्ययनरत् १२ वर्षीया छात्रा करुणा राईको हत्या भएको भन्दै सो विद्यालयका विद्यार्थीले प्रदर्शन गर्दै...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१३ बाट भारतीय नक्कली नोटसहित तीजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्णिया थान चोक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका...
धरानः मोरङको लेटाङ नगरपालिकाकी १२ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेकी छिन् । लेटाङ–८ अजय राईकी छोरी मृत अवस्थामा फेला परेकी हुन् । स्थानीय लालझोडा सामुदायिक जङ्गलमा खाल्डो खनेर...
धरानः सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ–७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहता रहेका छन् ।...
इलाम- इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ। चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो। नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम...
बिर्तामोडः पूर्वको पर्यटकीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ । आगलागीमा परी स्थानीयबासी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट हरि भण्डारीकी श्रीमती ४३ वर्षीया बालिका भण्डारी...
विराटनगरः नेपाल शेर्पा संघले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भूमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन गरेर शेर्पा–किरात–लिम्बुवान–मधेश नामाकरणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend