धरानः सुनसरीका शिक्षकहरुले गलत नीतिले लामो समयदेखि कार्यरत राहत तथा अस्थायी शिक्षकहरु मारमा परेको गुनासो गरेका छन् । उनीहरुले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग...
विराटनगरः मोरङको लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।...
बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–४ स्थितमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–४ का ७७ वर्षीय जगतबहादुर कार्की रहेका छन् । बिहीबा राति मे१०प ४४१९ नम्बरको...
विराटनगरः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ वर्षीय कुशल...
धनकुटाः धनकुटाको धनकुटा नगरपालिका–२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । उनीहरुको शव टिपरले किचेको अवस्थामा भेटिएको धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिए । टिपर चालक...
सुनसरीः नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । बिहीबार साँझ सकिएको मतगणना अनुसार भण्डारीले अध्यक्ष पदका दुई उम्मेदवारलाई पराजित गरेका हुन् । विजयी...
धनकुटाः प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रविन कट्टेल निर्वाचित भएका छन् । धनकुटामा बिहीबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् । विगत...
धरानः धरान आउँदै गरेको बस धनकुटाको मूलघाटमा दुर्घटनामा परेको छ । तेह्रथुमबाट धरान आउँदै गरेको ग१ख ७४७६ नम्बरको बस मूलघाटमा आइपुगेपछि पल्टिएको धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिए । उनका...
इलामः १८ वर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार एकजना २० वर्षपछि पक्राउ परेका छन् । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संलग्न रहेका इलामको साविक पशुपतिनगर–३ का...
सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित चारजनाको समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही ब्यक्तिहरु रहेको भन्ने...
मोरङः मोरङको रतुवामाई नगरपालिका ३ स्थित मिलनचोक कमातीमा बिहीबार सामूहिक भक्का दिवस मनाइएको छ । ताजपुरिया समाज कल्याण परिषद् रतुवामाई नगर समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । बिहानैदेखि...
सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् । हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले...
धरानः उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई पक्राउ गरिएको छ । साउदी अरेबियाबाट १७ वर्षपछि उनी पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका उनलाई साउदी अरबबाट...
ताप्लेजुङ: दोस्रोपटक हिमपात भएको छ। समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ। बुधबार राति...
संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका–१ का ४० वर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल–३ खोटाङ घर भई सोही स्थानमा डेरा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend