Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बू र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्की प्रदेशभरमा पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पुसमा सबैभन्दा धेरै घरजग्गा कारोबार सुनसरीको इनरुवामा भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट पुसमा ३२ सय ५० लिखत पारित भएको छ । पूर्वी नेपालमा पछिल्लो समय धेरै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागूऔषध गाँजा र साइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र–३ का २८ वर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका–१ का ३२ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन् । भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन् । मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “प्रदेशको नाम प्रदेशसभाले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उदयपुरमा भएको दुर्घटनामा एकजना यात्रुको मृत्यु भएको छ । मङ्गलबार बिहान गुडिरहेको बसबाट खसेका एक यात्रुको बसको पछाडिको चक्काको टायर किच्दा भोगटेनीका ५० वर्षीय कृष्ण राईको मृत्यु भएको जिल्ला...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर र बराहक्षेत्र–७ बाङ्गेबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र–१० का २१ वर्षीय मीनबहादुर राईको साथबाट...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ। प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुर : कटारी नगरपालिका-८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १० प ४१८८ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु र पाँचजना घाइते भएका छन्। सोमबार साँझ बिजुलेस्थित...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङः १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सोलुखुम्बुः सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका १ बुम्रेका ४५ वर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । वाङदी शेर्पाले गत राति पौने १२ बजे सोही स्थानका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३३ वर्षीय जय शर्मालाई श्रीमती कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते शर्माको कुटाइबाट घाइते भएकी १९ वर्षीया...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीका शिक्षकहरुले गलत नीतिले लामो समयदेखि कार्यरत राहत तथा अस्थायी शिक्षकहरु मारमा परेको गुनासो गरेका छन् । उनीहरुले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङको लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–४ स्थितमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–४ का ७७ वर्षीय जगतबहादुर कार्की रहेका छन् । बिहीबा राति मे१०प ४४१९ नम्बरको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend