Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः एकैदिन भएका तीन दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ चिसापानी ४ बस्ने वर्ष २३ को अनिल...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न रोटरी क्लव विराटनगको भेलाले प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सहसचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुनसरीको लौकही (कोशी–१) बाट दुई नाल अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सोलुखुम्बुः सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बराहक्षेत्रः सुनसरीको बराहक्षेत्रमा पछिल्लो समय धेरैको रोजाइमा परेको सामुदायिक विद्यालय हो, वसन्त ऋतु मावि, बराहक्षेत्र–७ ढिकझोडा, सोमबारेमा रहेको यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि निकै अगाडि बढाइरहेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा ९ औं ‘भेडेटार फुड फेस्टिबल’ आयोजना हुने भएको छ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सोलुखुम्बुमा दुईजना इञ्जिनियरको मृत्यु भएको छ । निर्माणाधीन सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा परीक्षणका क्रममा दुईजना इन्जिनियरको मृत्यु भएको हो । आइतबार दिउँसो ३ बजेतिर निर्माणाधीन ८६ मेगावाट क्षमताको आयोजनामा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–१ पूर्व शान्ति टोलबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । सो स्थानबाट लागूऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनबारीस्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षिय पारस कालिकोटे रहेको प्रहरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । सामान्य घरायसी विषयमा विवाद हुँदा रिसको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङलाई लोहोरोले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुर: साहसिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर स्थितमा टिपरसँग ठक्कर लाग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१ का २५ वर्षीय गंगाराम चौधरी रहेको उदयपुर प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाइकल र साइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-६ का २२ वर्षीय रञ्जीत चौधरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कचनकवल गाउँपालिका २ मा भारतीय नम्बर प्लेटको डब्लु बी ७४प९७१७ नम्बरको मोटरसाइकल र मे४प...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ । सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend