धरान: प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भिम आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नासाथ सपथ ग्रहण गराएका छन् । विहीबार विहान शेरधन राईले...
तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ । फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको...
धरानः नेकपा एमालेबाट माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भोलिपल्ट प्रदेश १ मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने भएका छन् । उनको राजीनामा लगत्तै एमालेका प्रदेश सांसद भीम...
ताप्लेजुङ: पूर्वाधार विकास कार्यालय पाँचथरले गत आर्थिक वर्ष २०७७/०७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । कार्यालयले पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरेको हो...
खोटाङ: खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आयुर्वेद शाखाको भवन निर्माण गरिएको छ । ८२ लाख ५० हजारमा निर्माण गरिएको दुई तले भवनको गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरे । यो भवन...
धरानः माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश १ का नाै केन्द्रीय सदस्य र दुई सांसदले साथ दिएका छन्। नेकपा एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश...
ताप्लेजुङः ताप्लेजुङको हिमाली वस्ती याङ्माको यात्रा अविस्मरणीय रह्यो । ताप्लेजङ सदरमुकामदेखि लगभग तीनकदिनमा पुगिन्छ हिमाली वस्ती । जिल्लाको दुर्गम र उच्च हिमाली क्षेत्रमा रहेको सो गाउँ पुग्ने जोकोहीले नाउर,...
ताप्लेजुङः नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताजस्ता विशेषतायुक्त देश हो । हामी नेपाली भएको नाताले नेपालको परिचय दिँदा यही शब्दबाट शुरु हुन्छ । दुई वर्षभन्दा लामो समयसम्ममा पनि...
ताप्लेजुङः ताप्लेजुङमा ४९ हजार ४१० नयाँ विरुवा हुर्काउने डिभिजन वन कार्यालय ताप्लेजुङले लक्ष्य लिएको छ । ५४ हजार ९०० बिरुवा रोपेका मध्ये ९० प्रतिश विरुवा हुर्काउने लक्ष्य लिएको हो...
ताप्लेजुङः स्थानीय तहरुमा २०७६–७७ को आर्थिक वर्षमा ११ करोड एक लाख ६६ हजार रुपैयाँ बेरुजु भएको छ । गत हप्ता महालेखपरिक्षको ५८ लेखापरिक्षकको प्रतिवेदनले ११ लाख भन्दा बढी बेरुजु...
पाँचथरः पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदमबहादुर राईको लडेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटेस्थितमा रहेको भीरबाट...
सुनसरीः सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–८ शुक्रबारेबाट एकजना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी–३ का २५ वर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् । गत...
विराटनगरः विराटनगरमा तेस्रो लिङ्गी साथै समलिङ्गीहरूले पनि गाईजात्रा निकालेका छन् । मृत्यु भइसकेका समलिङ्गी तथा तेस्रो लिङ्गीहरूको स्मरणमा गाईजात्रा रयाली निकालेका हुन् । ब्लु डाइमण्ड सोसाइटी विराटनगरको आयोजनामा उनीहरूले सोमबार...
तरहराः सुनसरीको तरहरामा एक सवारी साधनको ठक्करले युवाको मृत्यु भएको छ । कोशी राजमार्गस्थित इटहरी-२० पानीपियानजिकै फोहोर बोक्ने सवारी साधनको ठक्करले मोटरसाइकलमा सवारी युवाको ज्यान गएको हो । फोहोर बोक्ने...
बिर्तामोडः झापाको कनकाइ नगरपालिका १ सिर्जना टोलमा एकै परिवारका तीनजनाको शव फेला परेको छ । आफ्नै घरभित्र झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापा झापाका प्रमुख प्रहरी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend