इटहरीः इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक ‘इतिहासमा इटहरी’ विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो...
धरानः प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो । यात्रुबाहक सवारीको भाडा २२...
बिर्तामोडः झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरिएको छ । बिर्तामोड–५ जात्रुबारीस्थितबाट इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४...
कृशलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीय (दायाँ तल र वायाँ माथि) । हत्यामा संलग्नको आरोपमा समातिएका युवा (माथि दायाँ) । मृतक कृशला (वायाँ तल) । उदयपुरः उदयपुरकी १६ वर्षीया...
विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकस्थितबाट प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका ३...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना...
धरानः झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला...
बिर्तामोडः झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका...
विराटनगरः विराटनगर विमानस्थलपीडित सङ्घर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडि नबढाएको कारण सङ्घर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल...
सुनसरीः इटहरी–१७ लविपुरस्थित अंकित बडी ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० वर्षीय रामकुमार लिम्बू रहेका...
बिर्तामोडः झापा बाह्रदर्शी गाउँपालिका ७ सिमल चौकस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडि सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कन्काइमाइ...
विराटनगरः मोरङमा थप १० दिनसम्म निषेधाज्ञा थपेर लम्ब्याइएको छ । आइतबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । भदौ १ गते राति १२ बजेदेखि...
उदयपुरः उदयपुरमा चिप्लेकिरा खाँदा अड्किएर एकजनाको ज्यान गएको छ । बेलका-९ कमलाबारीका स्थानीय ६१ वर्षीय गणेशबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । गणेशबहादुरले खोलाबाट ल्याएको चिप्लेकिरा खान खोज्दा घाँटीमा...
सुनसरीः सुनसरीमा एक किशोरी बलात्कृत भएकी छिन् । सुनसरीको हरिनगरा गाउँपालिकामा किशोरी बलात्कृत भएकी हुन् । घरभित्रकै कोठामा सुतिरहेको अवस्था २२ वर्षीय शमशेर अन्सारीले बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको...
विराटनगरः मोरङको जहदा गाउँपालिका ३ जयरामपुर बस्ने रविया ऋषिदेवको १० वर्षीय गोलु ऋषिदेव खोलामा डुबेर मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे उनी साथीहरुसँग खद्रा खोलामा पौडी खेल्न गएका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend