बिर्तामोडः झापाको अर्जुनधारा-११ रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङ रहेका छन् । आइतबार बेलुका...
विराटनगरः विराटनगर-१६ दरैयास्थितबाट लागूऔषधसहित १ जनालाई पक्राउ गरिएको छ । आइतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ वर्षीय सजजु शाहीलाई डाइलेक्स डिसी २ बोतल, निट्राभेट...
धरानः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उहाँले...
संखुवासभाः सिलिचोङ गाउँपलिका– ५ याफुमा जंगली च्याउ खाएर बिरामी भएकी एक बालिकाको मृत्यु भएको छ । उनको सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको आफन्त धीरज राईले...
सङ्खुवासभा: सिलिचोङ गाउँपालिका-५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ-५ का दुई घरका नौ जना गम्भीर बिरामी...
फुङ्लिङ: दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले...
धरानः पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिबार बेलुका ६ बजे कानेपोखरी–६ स्थित हेरिका निर्माण सेवा...
विराटनगरः विराटनगर–१७ मटेरुवा चौकस्थितबाट लागूऔषधसहित एकजना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय...
ताप्लेजुङः कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भएको निषेधाज्ञाले यहाँका कुखुरा व्यवसायी मारमा परेका छन् । लामो समयदेखिको बन्दाबन्दीका कारण बिक्रीका लागि तयारी अवस्थाका कुखुरा बिक्री नहुँदा व्यवसायीलाई नोक्सानी...
बिर्तामोडः झापाको गौरादहमा एकै परिवारको दुईजनाको मृत्यु भएको छ । विवाह आयोजना गरेका उनीहरुको त्यहीबाटै कोरोना संक्रमण भएको पुष्टिसमेत भएको छ । झापाको गौरादह–४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाले केही...
धरानः मेचीनगर-६ बद्री टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय सुमन दनुवार र दमक-५ की २१ वर्षीया समिता राई रहेका छन् ।...
विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० वर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ वर्षीय पुजन राई पक्राउ परेका छन् । शुक्रबार बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले...
फुङ्लिङ: अटल स्वरुपमा चाँदीझैँ टल्किइरहने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । हिमालको फेदीमा गुराँस चिमालका फूलहरुले मनै आकर्षित गरिरहने । यस क्षेत्रका सुन्दर पदमार्ग, यिनको छेउछेउ भएर बहने...
बिर्तामोडः झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहीबार राति पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको स्कारपियो गाडीले...
धरानः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेभित्रै बसेर विधि, विधान सिकाउने ब्वाँसोहरुको मखुण्डो आजदेखि उदाङ्गो भएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले सो प्रतिक्रिया जनाएका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend