संखुवासभाः संखुवासभाको पिलुवा खोलाले अरुण भ्याली हाइड्रोपावरका कर्मचारीलाई बगाएको छ । खोलाले बगाउँदा उनको मृत्यु समेत भएको छ । मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको इलाका प्रहरी...
संखुवासभाः खाँदबारी–३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ वर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । घरनजिकै खेल्ने क्रममा अचानक कच्ची सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस...
धरानः अन्ततः सुनसरीमा एक सातासम्म लकडाउन अर्थात् निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी निषेधाज्ञा जेठ १५ गते राति १२ बजेदेखि सकिँदैछ । कोरोना संक्रमणको जोखिम कम...
संखुवासभाः संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको बाँध बाढीले बगाएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले...
विराटनगरः निषेधाज्ञाका कारण अहिले सडक पनि सुनसान अर्थात् खाली नै हुने गरेको छ तर दुर्घटनामा भने कमी हुन सकेको छैन । मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा...
चतराः सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ । बिहीबार ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा...
इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामग्रीको सेवा पुरयाएको छ । युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार बिहीबार प्रेस युनियनको ३१ औं स्थापना...
धरानः प्रगतिवादी साहित्यकार एवम् निर्भिक पत्रकार कृष्णसेन इच्छुकको १९ औ स्मृति दिवसका अवसरमा बिहीबार इटहरीमा प्रेस सङ्गठन नेपाल १ नम्बर प्रदेश र सुनसरी जिल्लाले संयुक्तरुपमा नेपाल पत्रकार महासङ्घलाई स्वास्थ्य...
उदयपुरः टिकटक बनाउने क्रममा एक बालिकाको मृत्यु भएको छ । पासो लगाएर अभिनय गर्न खोज्दा त्यसमै परेर चौदण्डीगढी नगरपालिका–९ की सञ्जीता बस्नेतको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले...
सङ्खुवासभा: कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे...
संखुवासभाः पूर्वी पहाडी जिल्लामा पर्ने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे–मिल्के–जलजले (टीएमजे) अहिले सुनसान बनेको छ । यति बेला टीएमजे क्षेत्रका वनैभरि राताम्मे भएर लालीगुराँस...
बिर्तामोडः झापा गौरीगञ्ज गाउँपालिका–२ लालमाटीस्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का...
धनकुटाः जिल्ला धनकुटा सहिदभूमी गाउँपालिका–३ छिन्ताङका ४२ वर्षीय नारायणकुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा...
विराटनगरः मोरङको सिंघिया खोलामा एक महिलाको शव भेटिएको छ । उनको विराटनगरस्थित सिंघिया खोलामा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । विराटनगरमा मंगलबार दिउँसो एक महिला मृत भेटिएकी हुन्...
धनकुटाः धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ वर्षीय पूर्णकुमार तुम्बाको रुखले किचेर मृत्यु भएको छ । मङ्गलबार बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend