सुनसरीः इटहरी–९ स्थित राजमार्गबाट बिहीबार हिान साढे ९ बजे अवैधरुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडाहरु परामद गरिएको छ । विशेष...
विराटचोकः मोरङमा दुर्घटनामा ६ जना घाइते भएका छन् । बिहीबार हावाहुरी चलिरहेको समयमा बस चलिरहेको बेला एक्कासी हावाले लडाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केराबारी–८ आमजुङ्गेस्थित भित्री पक्की सडक खण्डमा...
बिर्तामोडः झापा कमल–५ सितापुरीका ८ वर्षीय योजल राईको रुखको हाँगा भाँचिएर लाग्दा मृत्यु भएको छ । बिहीबार दिउँसो ११ बजे उनी बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न...
बिर्तामोडः झापा बिर्तामोडका स्व. टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ गरी आज...
इलामः इलाम सूर्योदय नगरपालिका ९ गैरीगाउँस्थितमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा बिहीबार बिहान साढे ५ बजे आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जली नष्ट हुँदा १० लाख...
बिर्तामोडः भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान कि ७५ वर्षीया गायत्री देवी प्याकुरेल...
चतराः बराहक्षेत्र–९ का १७ वर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बैशाख ७ गते उनले घरायसी विवाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८...
सुनसरीः इनरुवा-९ बबियाकी ४२ वर्षीया सुनिता खत्वेको बिजुलीको पोल लड्दा लागेर मृत्यु भएको छ । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा...
सुनसरीः इटहरी–१६ घर भई हाल इटहरी–६, कालिका गोल्ड एण्ड सिलभर हाउसका सञ्चालक २८ वर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिलसहित पक्राउ गरिएको छ । मंगलबार साँझ साढे ८ बजे उनलाई...
धरानः श्री त्रिभुवन धर्मोदय माविमा सोही वडा निवासी स्व. इन्द्रबहादुर राईको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वडा नम्बर–२ मा रहेको सो विद्यालयमा उनको श्रीमती...
विराटनगरः भारत लैजाने तयारी गरिरहेको अवस्थामा विराटनगरकी एक युवतीलाई मोरङ प्रहरीले उद्धार गरेको छ । विराटनगर महानगरपालिका–४ की २४ वर्षीया युवतीलाई भारत कटाउन खोजिएको अवस्थामा कञ्चनपुरबाट सकुशल उद्धार गरेर मंगलबार...
धरानः प्रदेश १ मा दिनहुँजसो दुर्घटना हुन थालेको छ । यसैबीच मङ्गलबार मेचीनगर नगरपालिका १३ चारआली चौकस्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बेलुका साढे...
सुनसरीः इटहरी-१२ खनार चोकस्थितमा सञ्चालनमा रहेको रिलाइन्स स्पेलिङ मिल्स प्रालिमा आगोलागी हुँदा करोडौको क्षति भएको छ । मंगलबार दिउँसो साँढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेसर मेशिन अचानक पड्किएर आगोलागी...
संखुवासभाः संखुवासभा मकालु गाउँपालिका–३ एकुवाफेदीका ३० वर्षीय रामजी तामाङको नदीमा खसेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदीमा माछा मार्ने क्रममा तामाङ ढुङ्गामा चिप्लिएर...
विराटनगरः विराटनगर–४ कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषधसहित सुनसरी धरान–८ का ३२ वर्षीय दीपेन तामाङलाई पक्राउ गरेको छ । सोमबार दिउँसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend