धनकुटाः धनकुटामा आगलागी भएको छ । अग्रज पत्रकार पोर्चुगल निवासी राजकुमार दिक्पालको घरमा आगलागी भएको हो । धनकुटा नगरपालिकाको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घरमा भतिजीमात्रै एक्लै रहेको...
सुनसरीः इटहरीको नयाँ पाँचतारे होटल सञ्चालनको तयारी थालिएको छ । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ । १ अर्ब ३० करोड लगानीमा खुल्न लागेको होटलमा गोरखा डिपार्टमेन्टल स्टोरका बलराम...
बिर्तामोडः नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिने भएको छ । त्यस्तै, केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी...
विराटनगरः विराटनगर-११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई मोविल र इनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दिउँसो पौने...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा दिउँसो भएको आगलागिबाट एक घर जलेर नष्ट भएको छ । सदरमुकाम फुङलिङ बजारनजिकै पर्ने उकालीपानीका सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । दिउँसो...
बिर्तामोडः झापाको मेचीनगर–६ स्थित न्यून विशाल होटलबाट लागूऔषध अफिमसहित दुईजना भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८...
विराटनगरः बुधबार दिउँसो उदयपुरमा २ जना र मोरङ १ जना लागूऔषधसहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ वर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, स्पास्मो प्रोक्जोभिन ८० ट्याब्लेट,...
सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहा बस्ने ६० वर्षीया खट्रो उरावको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहा नरसिङ– ४स्थित पूर्व–पश्चिम लोकमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले...
बिर्तामोडः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ताका लागि एमालेसँग सहकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान मिच्ने, संसद विघटन गर्ने लगायतका कार्य गरेको भन्दै ओलीसँग कुनै पनि हालतमा...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र...
बिर्तामोडः अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई...
बिर्तामोडः बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाइनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दीपक घिमिरे काकडभिट्टाको जोडीले जितेको छ । नवीन सिलवाल, चााणक्य पाठक बिर्तामोडलाई २२–२०,९–२१ र...
विराटनगरः मोरङको सुन्दरहरैंचा–१० बाट लागूऔषधसहित पाँचजना पक्राउ गरिएको छ । सोमबार राति ८ बजे इलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ वर्षीय केशव तामाङको कोठाबाट डाइजोल्याप...
विराटनगरः राम्रो काममा लगाइदिने भन्दै महिलालाई सीमा कटाउन लागेपछि प्रहरीले दुईजना पुरुषलाई समातेको छ । विराटनगरको सीमा हुँदै दुई नेपाली महिलालाई भारततर्फ लैजादैं गरेका काजी तामाङ र प्रेमबहादुर मगरलाई पक्राउ...
धनकुटाः धनकुटा सहिदभूमी गाउँपालिका ७ चाम्चा बस्ने ५० वर्षीया मनकुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । सोमबार दिउँसो ११ बजे सोही स्थानमा ना५त १९७१ नम्बरको ट्रयाक्टरले पैदलयात्री राईलाई ठक्कर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend