इलाम: कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका...
विराटनगरः विराटनगर–१६ स्थितबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ वर्षीय मनिष भुजेल र धरान–१६ कै २१ वर्षीया निषा श्रेष्ठ रहेकी छिन् । पैदल हिँडिरहेका दुवैजनालाई...
विराटनगरः ताप्लेजुङ पाथिभरा याङवरक–५ स्थितमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । को२त ७७६१ नम्बरको टयाक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा सोही टयाक्टरका सहचालक पाथिभरा...
ताप्लेजुङः नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले ताप्लेजुङमा संसद विघटनविरुद्ध बिरोध सभा आयोजना गरेको छ । सभामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पार्टीका स्थायी कमिटी सदस्य जनाद्र्धन शर्मा र योगेश भट्टराई,...
फुङ्लिङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाए । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा...
दमकः झापा शिवसताक्षी–११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–८ का २५ वर्षीय सतबहादुर देवान र सोही स्थानका ३२ वर्षीय दिलिप महत रहेका छन् । टेम्पोमा...
विराटनगरः सुनसरी रामधुनी–७ स्थित भित्री सडक खण्डमा को१त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी–६ का २०...
इलाम: कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द...
विराटनगरः प्रदेश १ को सुनसरी, मोरङ, झापामा दिनहुँजसो लागूऔषध कारोबारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीको साताभर रिपोर्टअनुसार नै पनि लागूऔषध कारोबारमा संलग्न पक्राउ परेका छन् । १...
धरानः संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोलामा कर्मा-ज्यामु भोटिया फाउन्डेसनले ५६ लाख बराबरको धुवाँरहित चुल्हो वितरण गरेको छ । संखुवासभा जिल्ला शिङ्सा क्षेत्र घर भई हाल अमेरिकामा बस्दै आएका कर्मातेन्जिङ भोटिया...
खोटाङ- भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको...
धरानः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो । मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी...
धरानः विराटनगर–१७ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान–९ का ३९ वर्षीय सुवास लामिछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा स्पास्मो...
विराटनगरः बिराटनगर–१५ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० वर्षीया लक्ष्मीदेवी साह रहेकी छिन् । उनलाई सीमा प्रहरी...
विराटनगरः मोरङको लेटाङमा बोलेरो खस्दा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते बनेका छन् । शुक्रबार बेलुका लेटाङ–१ अँधेरीको भित्री कच्ची सडकमा बोलेरो खसेको हो । लेटाङबाट कुवापानीतर्फ जाँदै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend