उदयपुर (रासस) यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन्...
बिर्तामोडः कोरोनाबाट झापामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । यसअघि एक चिकित्सक, २ स्वास्थ्यकर्मीसहित ४ नर्सको ज्यान कोरोनाबाट गइसकेको छ । यसअघि मृत्यु भएको नर्सहरु अवकास प्राप्त थिए । कार्यरत...
धरानः झन्डै सात महिनापछि भेडेटारमा साहसिक खेल जीपलाइनको मज्जा लिन पाइने भएको छ । चैत ११ देखि यतिका दिनजसम्म कोरोना भाइरसको कारण बन्द रहेको थियो । धरान–४ स्थित भेडेटारदेखि देवीथानसम्मको...
विराटनगरः मोरङको केराबारी गाँउपालिकाबाट जुवाको खालबाट प्रहरीले ८ लाख ८९ हजार नगदसहित पाँचजनालाई पक्राउ गरेको छ । केराबारी गाँउपालिका–६ स्थित ६० वर्षीय भुपेन्द्र भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा भट्टराईसहित ४३...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङ्गाल खोरोबारीका २५ वर्षीय साधिक आलम रहेका छन् । लागूऔषध नियन्त्रण...
सुनसरीः सुनसरी रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकल पछाडि सवार रहेका सोही...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१५ हल्दीबारीस्थित एरियाबाट एक लाख रूपैयाँ मूल्य बराबरको अतिसबाजी (पटका) बरामद गरिएको छ । सोही एरियास्थितमा पटकाहरु लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय...
उदयपुरः उदयपुर त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ वर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागि मोटर चलाउने क्रममा अचानक...
धरानः सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी...
ओखलढुङ्गाः ओखलढुंगाका स्थानीय तहले डोजरको प्रयोग घटाएर स्थानीय युवालाई रोजगारी दिन थालेका छन् । विगतमा विकासनिर्माणका सबैजसो काममा डोजरको प्रयोग हुुने गरेको थियो । यस वर्ष डोजरसहितका मेशिनको प्रयोग...
तेह्रथुमः आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट...
ओखलढुङ्गा : ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन्। भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका...
ताप्लेजुङः ताप्लेजुङको कञ्जनजंघा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्ष सम्पन्न हुने भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित सम्ुन्द्र सतहदेखि ४१ सय मिटरको...
विराटनगरः जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ट तवरले...
विराटनगरः जवरजस्ती करणी उद्योगका तीनजना फरार प्रतिबादीहरुलाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २० वर्षीय जयकृष्ण मण्डल, २१ वर्षीय रोशनकुमार मण्डल र २३ वर्षीय मन्जित मण्डल रहेका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend