धरानः नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका...
काठमाडौंः यातायात व्यवस्था कार्यालय कोशी (इटहरी) मा ४० करोड रूपैयाँ बढी भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । अख्तियारले १७ जनाविरुद्ध ४० करोड ७३ लाख...
खोटाङः खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । खुकुरी प्रहारबाट डिल्लीराज राईको मृत्यु भएको हो । घटनामा एकजना घाइते समेत भएका छन् । आइतबार बिहान पौने...
ताप्लेजुङः ताप्लेजुङमा एक नगरपालिकासहित ९ स्थानीय तह छन् । आर्थिक वर्ष सकिन झनै एक महिना मात्र बाकीँ छ तर भौतिक योजनाका काम भने ४८.५६ प्रतिशत सम्पन्न हुँदैछ । गत जेष्ठ...
धरानः सरकारको कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरेको छ । यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ । अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिबन्ध लगाइएको छ । धरानदेखि...
विराटनगरः सुनसरी बर्जु १४ का ४० वर्षीय मनोजकुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार राति मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को२च २८८२ नम्बरको एम्बुलेन्सले साइकल यात्री माझीलाई ठक्कर...
दमकः झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एकजनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय...
ताप्लेजुङ: जिल्ला वन कार्यालय ताप्लेजुङ र सामुदायिक वन महासंघ ताप्लेजुङ संयुक्तरुपमा अवसरमा विभिन्न विरुवा रापेर विश्व वातावरण दिवसको मनाएको छ । ताप्लेजुङ सदरमुका फुङलिङमा शुक्रबार एक कार्यक्रम गरि संरणक्षसँग आवद...
धरानः धरानमा बन्न नसकेर चर्चा कमाइरहेको विमानस्थलको फेरि चर्चा चुलिएको छ । प्रदेश १ सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत गर्दै धरान विमानस्थल बनाउन पहल गर्ने जनाएको...
धरानः मोरङ ग्रामथान–५ सिमरियाका ६० वर्षीय फौदी चौधरीको नहरमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको हो...
ताप्लेजुङः विभिन्न रोजगारीको तथा अवसर खोजीको सिलसिलामा भारत गएका ५१ जना गृह जिल्ला ताप्लेजुङको सदुरमुकाम शुक्रबार प्रवेश गरेका छन् । उनीहरू पाँचथर र ताप्लेजुङको सिमाना काबेलीस्थित हेल्थ डेक्समा समेत सामान्य...
खोटाङ (रासस): कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घर फर्किएका छन् । गत जेठ ६ गते पिसीआर परीक्षणका क्रममा कोरोना भाइर सको...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१७ का २८ वर्षीय सोहिल मियाँलाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ । बिहीबार बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा...
विराटनगरः प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ । विराटनगरको कोशी अस्पताल,...
धरानः प्रदेश १ मा पनि संक्रमित बढ्दै गएका छन् । फेरि १३ जना नयाँ संक्रमितको थपिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कले बुधबार एकैदिन विभिन्न स्थानमा १३...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend